Thursday, February 9, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      विद्यालय भवनकाे शिलान्यास गर्दै मावि बडाखोलीकाे ४६ औं वार्षिक उत्सव सम्पन्न

      दुल्लु खबर by दुल्लु खबर
      १२ माघ २०७६, आईतवार ०५:०७
      154
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      विद्यालय भवनकाे शिलान्यास गर्दै मावि बडाखोलीकाे ४६ औं वार्षिक उत्सव सम्पन्न
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट नगरपालिका–६ बडाखोलीको ४६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । शनिवार सुर्खेत क्षेत्र नम्वर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद धु्रवकुमार शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा नमुना विद्यालय विकास गुरु योजना अन्तर्गत प्राप्त रकमबाट बनेको आठकोठे भवनको उद्घाटन समेत गरिएको छ ।

      विद्यालयले पुर्वी सुर्खेतमा शिक्षाको गुणस्तरलाई ध्यानमा राखि सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै सांसद शाहीले शैक्षिक गुणस्तरका लागि सदैव आफु तयार भएको बताए । फरक प्रसङ्गमा उनले अव्यवस्थित बसोबासको बढी समस्या भएकोले यसलाई अबको केहि वर्षमा समाधान गर्ने बताए ।

      गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले जिल्लाकै उत्कृष्ट विद्यालयकारुपमा अगाडि बढ्न सुझाव दिईन् । विद्यालयका प्रध्यानाध्यापक ढाल बहादुर खत्रीले गुणस्तरीय, प्राविधिक तथा जीवनपयोगी शिक्षा प्रदान गर्ने सबैको रोजाईको विद्यालय बनाउन लागि परेको बताए । २०३० सालमा प्राथमिक तहसम्मको अध्ययन गराउन आधिकारिक रुपमा स्थापना भएको विद्यालयले २०६६ साल देखि कक्षा ११ र १२ सम्म अध्यापन गराउन थालेको हो ।

      नेपाल सरकार बाट नमुना विद्यालयका रुपमा छनोट समेत भएको विद्यालयमा कृषि समेत अध्यापन हुने गरेको छ । ३ करोड ४४ लाख ६ हजार चार सय ८४ रुपैयाँ विद्यालयको वार्षिक आयव्य रहेको छ । आमाको सम्झनामा अक्षयकोष स्वर्गीय आमा किमसरा रेग्मीको सम्झनामा गुर्भाकोट नगरपालिका–६ का खिमबहादुर रेग्मीले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट–६ बडाखोलीमा एकलाख एकहजार एकसय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । शनिवार विद्यालयको वार्षिक उत्सवमा उनले भक्त किमसरा रेग्मी स्मृती अक्षयकोषको स्थापना गरी विद्यालयलाई हस्तान्त्रण गरेका हुन । ‘यो संसार देखाई शिक्षा, दिक्षा दिने आमा बुवा र आफुले माध्यामिक तह सम्म अध्यन गरेको विद्यालयमा ।’

      अक्षयकोष स्थापनाकर्ता खिम रेग्मीले भने,’ उक्त अक्षयकोषबाट यस विद्यालयमा अध्यनरत गरीव, जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउने र सुसंस्कार, सिर्जनसिल विद्यार्थीलाई सहयोग पुग्ने छ । अक्षकोषबाट दिइने पुरस्कारहरु विद्यालयको प्रत्येक वर्ष नियमीत वार्षिक उत्सव माघ ११ गते वितरण गरिने विद्यालयका प्रध्यानाध्यापक ढालबहादुर खत्रीले जानकारी दिए । यो कोषको सञ्चालन खिमबहादुर रेग्मी र उनकी श्रीमती मीना रेग्मीले गर्नेछन् भने संरक्षकमा विद्यालय व्यवस्थापन समिति र विद्यालय रहनेछ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: धुर्वकुमार शाही

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        १२ माघ २०७६, आईतवार ०५:०७
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १२ माघ २०७६, आईतवार ०५:०७
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १२ माघ २०७६, आईतवार ०५:०७
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १२ माघ २०७६, आईतवार ०५:०७
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १२ माघ २०७६, आईतवार ०५:०७
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १२ माघ २०७६, आईतवार ०५:०७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.