Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      फागुन २० पछि अर्थमन्त्री स्वतः पदमुक्त

      दुल्लु खबर by दुल्लु खबर
      ११ माघ २०७६, शनिबार ०२:१५
      194
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      फागुन २० पछि अर्थमन्त्री स्वतः पदमुक्त
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । राजनीतिक बजारमा अहिले नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ र बहालवाला अर्थमन्त्री डा. युवराज खतिवडाको चर्चा सघन बनेको छ ।

      गोरखाबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चुनाव हारेका नारायणकाजी श्रेष्ठ विहीबार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । अर्कोतर्फ, दुई वर्षअघि राष्ट्रियसभामा शीतलनिवासबाट मनोनित भएका बहालवाला अर्थमन्त्री डा. खतिवडाको सांसद पद आगामी फागुन २० मा सकिँदैछ ।

      राजनीतिक वृत्तमा के चर्चा छ भने नेपालको संविधानअनुसार प्रतिनिधिसभाको चुनाव हारेका नारायणकाजी आगामी तीन वर्षसम्म मन्त्री बन्न पाउँदैनन् ।

      अर्काे तर्क के छ भने अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद फागुन २० मा समाप्त भए पनि संविधानले उनलाई थप ६ महिनासम्म मन्त्री बन्न दिन्छ र उनैले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्न सक्छन् ।

      राष्ट्रियसभामा निर्वाचित नारायणकाजीले मन्त्री बन्न नपाउने र डा. युवराजले सांसद पद समाप्त हुँदा पनि अर्थमन्त्रीको कुर्सीमा बसिरहन मिल्ने तर्कहरु कति जायज छन् ?

      सर्वप्रथम अर्थमन्त्री डा. खतिवडाको हकमा संविधानको व्यवस्था हेरौं-

      डा. खतिवडा संविधानको धारा ७६ को उपधारा (९) मा टेकेर अर्थमन्त्री बनेका हुन् । यो उपधारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तवमोजिम प्रधानमन्त्रीसहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।’

      डा. खतिवडा ‘संसद सदस्य रहेको व्यक्ति’ भएका कारण मन्त्री बनेकाले फागुन २० मा सांसदबाट पदमुक्त हुनासाथ स्वतः अर्थमन्त्रीबाट पनि पदमुक्त हुने कानूनविदको जिकिर छ ।

      नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष एवं संविधानका जानकार अधिवक्ता टीकाराम भट्टराईले भने, ‘युवराज खतिवडाको हकमा संविधानमा स्पष्ट छ । संसद सदस्यमध्येबाट मन्त्री नियुक्त भएको व्यक्तिको मन्त्री पद संसद सदस्य नरहेपछि स्वतः गइहाल्छ ।’

      यदि डा. खतिवडालाई फागुन २० पछि पनि मन्त्री बनाउने हो भने संविधानको धारा ७८ अनुसार पुनर्नियुक्ति गर्नुपर्ने अधिवक्ता भट्टराईले सुझाए । उनले भने, ‘फागुन २० पछि पनि उहाँलाई नै मन्त्री बनाउने हो भने पुनर्नियुक्ति गर्नुपर्ने हुन्छ, स्वतः त हुनै सक्दैन ।’

      अर्थमन्त्रीका सम्बन्धमा अधिवक्ता भट्टराईको जस्तै धारणा राख्छन् अर्का अधिवक्ता खिमलाल देवकोटा । नेकपाका केन्द्रीय नेतासमेत रहेका देवकोटाले भने, ‘सांसद पद सकिएपछि उहाँको मन्त्री पद क्विट हुन्छ । अर्थमन्त्रीको अहिलेको कार्यकाल संसद सदस्यको पदावधि सकिएसँगै गयो, चुप लागेर अर्थमन्त्रीमा निरन्तरता दिइरहन्छु भन्न पाइँदैन ।’

      नारायणकाजीको सवाल

      अब, राष्ट्रिय सभामा निर्वाचित नारायणकाजी श्रेष्ठले मन्त्री बन्न पाउँछन् कि पाउँदैनन् भन्नेबारे संविधानको व्यवस्थालाई केलाऔं ।

      मन्त्री हुनका लागि नेपालको संविधानले तोकेका दुईवटा प्रावधान यस्ता छन् :

      एक- राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येबाट मन्त्री बनाउने (धारा ७६ को उपधारा ९)
      दुई – संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री बन्न सक्ने (धारा ७८ को उपधारा १) तर, उसले ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गर्न सकेन भने मन्त्री बन्न नपाउने (उपधारा २ र ३) । तर, प्रतिनिधिसभाको चुनावमा हारेको व्यक्तिले एक कार्यकालभरि मन्त्री बन्न पाउने छैन (उपधारा ४)

      हेर्नुहोस् धारा ७८ को व्यवस्था

      संविधानको धारा ७८ को यो प्रावधान संघीय संसदको सदस्य रहेको व्यक्तिको हकमा हो भन्ने देखिन्छ । तर, प्रश्न के उठ्छ भने प्रतिनिधिसभाको सदस्यमा हारेको व्यक्ति फेरि संघीय संसदमा निर्वाचित भएर आयो भने उसलाई धारा ७८ अनुसार संघीय ‘संसदको सदस्य नरहेको व्यक्ति’ मान्ने कि धारा ७६ अनुसार मन्त्री बन्न पाउने कित्तामा राख्ने ?

      यो प्रश्नमाथि फेरि दुबैजना कानूनविदको विचार सुनौं ।

      दुईमध्ये एउटा सिद्धान्त रोज्नुपर्छ : देवकोटा

      ‘यसमा दुईवटा स्कुल अफ थट छन् । नियमित संसदीय प्रक्रियाको कुरा गर्दा संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्छ र ६ महिनाभित्र संसदको सदस्य नभएमा स्वतः पदमुक्त हुन्छ । यो रेगुलर संसदीय सिस्टम हो, यो पनि हाम्रो संविधानमा छ ।

      हामीले चाहिँ यसलाई सुधारिएको संसदीय व्यवस्था भनेका छौं । सुधारिएको संसदीय व्यवस्थाका निम्ति हामीले यसमा तीन/चारवटा कुराहरु थप्यौं ।

      पहिलो- संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन ।

      दोस्रो- दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन । जब कि परम्परागत संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव जतिबेला पनि राख्न पाइन्छ ।

      अनि तेस्रो- हामीले के थप्यौं भने यो अवधिमा संसदमा पराजित भएको व्यक्ति एक अवधिभर मन्त्री हुन पाइँदैन ।

      यी तीन/चारवटा कुरा हाम्रो सुधारिएको संसदीय व्यवस्थाका नयाँ फिचरहरु हुन् । यी विशेष व्यवस्थाहरु हुन् । त्यसो हुँदा रेगुलर संसदीय प्रोसेसमा जाने हो भने मन्त्री हुनका निम्ति यसले बाधा गर्दैन, राष्ट्रियसभाको सदस्य त परै छाडिदिऔं, संसदको सदस्य नै नभएको व्यक्ति पनि मन्त्री हुन सक्छ । तर, हामीले चाहिँ त्यसो नभएर विशेष व्यवस्थाको कुरा, सुधारिएको संसदीय व्यवस्थाको कुरा गर्ने हो भने हामीले संविधानमा राखेको नयाँ प्रावधानले मन्त्री हुन दिँदैन ।

      अहिले हामीले दुईवटामध्ये एउटा रोज्ने कुरा हो । यो रेगुलर संसदीय प्रक्रिया हो भन्ने हो यसमा मन्त्री हुन रोकिँदैन । त्यो होइन, यो त सुधारिएको संसदीय व्यवस्था हो, विशेष व्यवस्था हो भन्ने हो भने यसले चाहिँ मन्त्री हुन दिँदैन । यी दुईवटा विकल्पमध्ये कुनचाहिँ रोज्ने भन्ने मुख्य हो ।’

      चुनाव जितेको हुनाले संवैधानिक व्याख्याको प्रश्न रह्यो : भट्टराई

      पराजित व्यक्तिले मन्त्री बन्न नपाउने प्रावधान किन राखियो भन्दाखेरि पहिला चुनाव हारेकालाई संविधानसभमा लिएर आए । मन्त्री त के, माधव नेपाल पछि २६ को कोटामा मनोनित गरेर प्रधानमन्त्री नै हुनुभो । त्यस्तो अवस्था नआओस् भन्नका लागि एकचोटि पराजित भएको मान्छे त्यो कार्यकालभरि मन्त्री हुन नपाउने भन्ने व्यवस्था गरिएको हो ।

      तर, अब सांसद भएर आइसकेपछि व्याख्याको प्रश्नचाहिँ रह्यो । डा. युवराज खतिवडा मन्त्रीबाट पदमुक्त हुने हकमा व्याख्याको जरुरत नै छैन । तर, नारायणकाजीको हकमा मन्त्री बन्न पाउने/नपाउने भन्नेचाहिँ अब चुनाव जितेर आएको हुनाले संवैधानिक व्याख्याको प्रश्न रह्यो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Source: अनलाइनखबर

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ११ माघ २०७६, शनिबार ०२:१५
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        ११ माघ २०७६, शनिबार ०२:१५
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        ११ माघ २०७६, शनिबार ०२:१५
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        ११ माघ २०७६, शनिबार ०२:१५
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        ११ माघ २०७६, शनिबार ०२:१५
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        ११ माघ २०७६, शनिबार ०२:१५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.