दैलेख (चामुण्डा) । नेपाली काङ्ग्रेस चामुण्डाबिन्द्रासैनी नगरकार्य समितीले एक कार्यक्रमका बीच विराेध सभा गरेकाे छ । नगरपालिकामा भइरहेकाे अनियमितताका विरूद्द विराेध सभा गरिएकाे जगत बहादुर शाहीले बताए । विभिन्न मागहरू राख्दै चरणवद्द अान्दाेलनमा हाेमीएकाे नेपाली काँग्रेस चामुण्डा बिन्द्रासैनीले गत पुस २० गते नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा ताला लगाएकाे थियाे ।
तस्वीरहरू :