Monday, May 23, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      जाउँ घुम्न महाबु

      नविन शाही by नविन शाही
      १६ पुष २०७६, बुधबार १०:५५
      3.5k
      SHARES
      2.5k
      VIEWS
      FacebookTwitter
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख (महाबु)। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब ३ घण्टा अर्थात ९० किलोमिटरको दुरीको सवारी साधनको यात्रापछि दैलेख सदरमुकाम पुग्न सकिन्छ । सदरमुकामको उत्तरपश्चिम भागमा जिल्लाको सबैभन्दा अग्लो भू–भाग (४ हजार १ सय ६८ मिटर) महाबु लेक दृश्य देख्न सकिन्छ । जुन महाबु गाउँपालिकामा पर्दछ ।
      महाबु गाउँपालिका प्रवेशका लागि सदरमुकामदेखि खुर्सानीबारी, छान्ने घोडामर्चे हुँदै गैडावाज पुग्न सकिन्छ । भने अर्को जारकोट, तारेघाट, डुंग्री, खरिगैरा हुदैँ गैडावाज पुग्न सकिन्छ ।

      महाबु गाउँपालिका – ३ बाँसि

      त्यस्तै मध्यपहाडि लोकमार्गका विभिन्न शाखा बाटोहरुबाट पनि महाबु प्रवेश गर्न सकिन्छ ।
      यो गाउँपालिका जिल्लाका धार्मिक, पर्यटकीय एवंम् ऐतिहासिक दृष्टिकोणमा पनि समावेश छ । जिल्लाको सबैभन्दा अग्लो लेक, देवतामध्येका ठूलो देवता ठानीने शीवजीको अवतारस्थल महाबु गाथ, ताउलेखर गुफा, शिवालय मन्दिर, पाण्डवहरुद्वारा निर्मित देवल, मालिका माई जस्ता विभिन्न पर्यटकीय स्थलहरु रहेका छन् ।
      तारेघाटबाट गाउँपालिकाको दृश्यावलोकनको यात्रा प्रारम्भ भएपछि गाउँपालिकाको वडा नं. १ खरिगैरा पुगिन्छ । यो वडा दबाडीहरुको उद्गमस्थल पनि मानिन्छ । यहाँ मष्टा र जगन्नाथ थान (मन्दिर) को दर्शन गर्न पाइन्छ ।

      मष्ट थान, खरिगैरा
      बडाखाेला मन्दिर

      खरिगैराको यात्रापछि वडा नं. २ बडाखोला प्रवेश गरेसँगै यहाँका धार्मिक मठमन्दिरहरुको अवलोकन गर्न पाइन्छ भने खरिगैरा र बडाखोला गाउँपालिकामा लागि मारुनी नाँचका लागि प्रख्यात रहेको छ ।खरिगैरा, बडाखोलाका धार्मिक, साँस्कृतिको आनन्द लिइसकेपछि वडा नं. ३ बाँसिमा रहेको मालिका माई मन्दिर र ताउलेखर गुफा अवलोकन गर्न सकिन्छ ।

      मालिका माई मन्दिर

      मालिका माइ मन्दिर, बाँसि

      जनैपूर्णीमाको दिन जिल्लाका विभिन्न भु–भागका मानिसहरु पूजा–आज गर्नुका साथै निकै तामझामका साथ जात्रा लाग्ने गर्दछ । यो मन्दिर धार्मिक दृष्टिकोणले मात्र होइन यहाँबाट दैलेख निर्वाचन क्षेत्र नं. २ का ऐतिहासिक दुल्लू राज्य, वडलम्जी, रावतकोट डाँडीमाडि, कुसापानी, बेउली लेक, महाबु लेक लगायतका स्थानहरुको अवलोकन गर्न सकिन्छ ।

      बण्डाली थान, बाँसि

      यसको नजिकै ताउलेखर गुफा समेत रहेको छ । उक्त गुफाले आन्तरिक पर्यटकको मन लोभ्याउन सफल भएको छ ।
      बाँसि मालिका माई र ताउलेखर गुफाको अवलोकन पश्चात पाँच भाई पाण्डबहरुद्वारा निर्मित फरक–फरक स्थानमा रहेका देवलहरुको अवलोकन गर्न सकिन्छ भने बण्डाली थान, एक्ले सल्लो र पालचौर फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।

      ताउलेखर गुफा, बाँसि
      पंचदेवलमध्येकाे एक देवल, बाँसि

      बाँसिको यो अवलोकन पछि वडा नम्बर ४ मा रहेको गैडावाझ बजार, गिताचौर गाऊँ, शिवालय मन्दिर अवलोकन गर्न सकिन्छ । यहाँ गैडावाज र महाबु लेकबाट प्याराग्लाइडिङ्गमार्फत उडान गरि गिताचौरमा अवतरण गर्न सकिन्छ । यसअघि नै यी ठाउँहरुबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिसकिएको छ ।

      शिवालय मन्दिर

      गगनरुपी नागसर्पले शिवजीको घाँटीमा बेरिएजस्तै यसमन्दिरलाई बेहुली लेकबाट बहने सानोखोलाले बेरेको छ ।

      शिवालय मन्दिर, गिताचाैर

      समुद्र सतहदेखि करिब २०० मिटर उचाईमा रहेको उक्त मन्दिरमा शिवजीको बास भएको धार्मिक विश्वास रहेको छ । शुन्दर, शान्त र रमणीय यस मन्दिरले जिल्लाका आन्तरिक एवंम् बाह्य पर्यटकको मन लोभ्याउन सफल भएको छ । दिनमा तीन ३ पटक शंख, धुनी र दमाह बजाएर पूजा गरिने उक्त मन्दिरमा शिवरात्रीको दिन निकै तामझामका साथ मेला लाग्ने गर्दछ ।यो मन्दिरसँगै महाबै जगन्नाथ, बिन्द्रासैनी माई, पात्मे भावसैनी, कुन्टे, समैजी लगायतका मन्दिरहरुको दर्शन गर्न सकिन्छ ।

      महाबु गाउँपालिका -४, गिताचाैर

      महाबै गाथ

      वडा नं. ४ का यी पर्यटकीय स्थलको अवलोकनसँगै मुखियाडाँडामा मगर समुदायको मनोरन्जन समेत लिन सकिन्छ ।
      गाउँपालिका यी विभिन्न स्थानहरुको अवलोकन पश्चात गाउँपालिकाको वडा नं. ५ मा देवताहरुको सबैभन्दा ठूलो देवताको रुपमा मानिने शीवजीको अवतार काँशिकाँधको वडावनमा भएको मानिन्छ ।

      महाबै गाथ, काँसिकाँध

      यो मन्दिर धार्मिक महत्वको केन्द्रका रुपमा पनि मानिएको छ । देश तथा विदेशमा ख्याती प्राप्त महाबु गाथ यसै मन्दिरको अवतार रहेको जनविश्वास पाइन्छ । यो मन्दिरसँगै जलकुण्ड, दुधकुण्ड, मुग्राह धारा रहेका छन् ।
      काँसिकाँधमा पाण्डवहरुद्वारा निर्मित २ वटा देवलहरुसमेत रहेका छन् भने काँसिकाँधलाई तत्कालिन दुल्लू राजाको शिकार स्थलको रुपमा समेत मान्ने गरिन्छ ।
      कालरात्री, नयाँ थान जस्ता जात्राले पनि यो गाउँको पहिचान बनाउन सफल भएको छ ।

      पंचदेवलमध्येकाे दुइ देवल, काँसिकाँधगाउँपालिकाका खरिगैरा, बडाखोला, गैडावाज, गिताचौर, काँसिकाँधको अवलोकनपश्चात महाबु लेकको काखैमा रहेको रानिवनले अझै उत्साहित बनाउछ । रानिवनमा महाबै र जगन्नाथको दर्शनपश्चात जुम्ली डाँडाको सुन्दरताले मनै लोभ्याउछ ।
      हिउँदमा पर्ने हिउँ र चैत बैशाखमा फुलेका लालीगुराँसले महाबुका अधिकाँश लेक, डाँडाहरुको रुपरंग बदलिदाँ यहाँको अवलोकनले सार्थकता पाएको महसुस हुन्छ ।
      गाउँपालिकाका यी विभिन्न स्थानहरुको अवलोकनले आन्तरिक पर्यटकको मन लोभ्याउन सफल भएपनि बाह्य पर्यटक भित्राउन भने सफल भएका छैनन् । गाउँपालिकाले हाल पर्यटकीय क्षेत्र संरक्षणका लागि योजनागतढंगले अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीको भनाई छ ।

      भिडियाे हेर्नुहाेस :

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: नेपाल भ्रमण वर्ष

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        १६ पुष २०७६, बुधबार १०:५५
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        १६ पुष २०७६, बुधबार १०:५५
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        १६ पुष २०७६, बुधबार १०:५५
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        १६ पुष २०७६, बुधबार १०:५५

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        १६ पुष २०७६, बुधबार १०:५५

        एलन मस्कले किने – ट्ठीटर ।

        १६ पुष २०७६, बुधबार १०:५५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement