Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

जनताको अपेक्षा अनुसार काम हुन सकेनः मुख्यमन्त्री शाही

दुल्लु खबर by दुल्लु खबर
५ पुष २०७६
95
SHARES
1.1k
VIEWS
FacebookTwitter
जनताको अपेक्षा अनुसार काम हुन सकेनः मुख्यमन्त्री शाही
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सरकारले २ बर्षमा गरेका काम जनताको अपेक्षा अनुसार हुन नसकेको स्वीकार गर्नुभएको छ ।

जनताका अपेक्षा असिमित रहेको भन्दै सरकारले सजनताका सबै अपेक्षा पुरा गर्न नसकेको भन्दै सरकारप्रतिको आक्रोस स्वभाविक भएको बताउनुभएको हो ।

सुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शुरु भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाले अझै पनि व्याप्त रुपमा भ्रष्ट्राचार मौलाएको बताउँदै जनताले थुप्रै माग राखेकाले त्यहिको आधारमा टेकेर प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो ।

अहिले कानुन निर्मार्ण, आवाश्यक संरचना निर्माण गर्नुपर्ने र कर्मचारी अभावका कारण जनताले भने अनुसारको आवाश्यक्ता पुरा नहुँनु स्वभाविक भएको शाहीले बताउनुभयो ।

कर्णालीका सडक सञ्जालको अवस्था राम्रो नभएको भन्दै उहाले यसको सुधारको लागि प्रदेश सरकारले ठुला योजनाहरुलाई प्राथामीकतामा राखेको बताउनुभयो ।

कर्णाली प्राकृतिक रुपमा धनी प्रदेश भएपनि त्यसको उपयोग हुन नसकेको भन्दै सरकारीमात्र नभएर नीजि क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा तत्काल औद्योगि क्षेत्रको घोषणा गर्न आग्रह गर्नुभयो ।

हिजोदेखि शुरु भएको महोत्सव पुस १० गते सम्पन्न हुने आयोजकले जनाएको छ । महोत्सव अवधिमा कर्णाली प्रदेशका रैथाने खानका परिकार कर्णालीका विभिन्न संस्कृतिको प्रदर्शनहरु गरिने जनाइएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
Tags: मुख्य

Related Posts

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु
समाचार

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान
समाचार

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय
प्रदेश

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…
मुख्य समाचार

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?
अन्तर्राष्ट्रिय

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु
समाचार

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

५ पुष २०७६
बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

५ पुष २०७६
सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

५ पुष २०७६
कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

५ पुष २०७६
विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

५ पुष २०७६
भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

५ पुष २०७६
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.