सुर्खेत । नेकपा क्रान्तिकारी माओवादी कर्णाली प्रदेशले पत्रकार सम्मेलन गदै सरकारले आफना पार्टि कार्यकताहरु प्रति गरिएको धरपकड प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा पार्टिका पोलिटव्यूरो सदस्य चक्रपाणी शर्माले सरकारले जनताले सोचे अनुसारको काम गर्न नसकेको र यस्तै अवस्था भए देशमा फेरि नयाँ संकट आउन सक्ने बताए ।
दिनानु दिन महङ्गी कालोबजारी, भष्ट्राचार हुँदा समेत सरकार मौन बस्नु भनेको अराजक तत्वहरुलाई संरक्षण दिएको बताउदै उनले सरकारकाे यस्तै अवस्था रहे देशमा नयाँ क्रान्तीको आवश्यकता हुन सक्ने बताए ।