Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      पुलिस रिपोर्ट बनाउन लाइन बस्न नपर्ने, अब अनलाइनबाटै फर्म भर्न सकिने

      दुल्लु खबर by दुल्लु खबर
      १९ मंसिर २०७६, बिहीबार ०२:१२
      286
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      पुलिस रिपोर्ट बनाउन लाइन बस्न नपर्ने, अब अनलाइनबाटै फर्म भर्न सकिने
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडाैं । पुलिस रिपोर्ट लिन घण्टौं लाइन बस्न नपर्ने भएको छ । नेपाल प्रहरीले पुलिस रिपोर्टका लागि आइतवार (मंसिर १५ गते)देखि पूर्णरूपमा अनलाइन सिस्टम लागू गरेको हो ।

      पुलिस रिपोर्ट बनाउनका लागि धेरै खर्च गरेर काठमाडौंसम्म आइपुग्नुपर्ने र घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न लागि अनलाइन सिस्टम ल्याएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।पाेखरलेले भने, ‘घण्टौंसम्म लाइन बस्ने बाध्यतालाई अन्त्य गर्नका लागि नेपाल प्रहरी दिवसको दिनबाट अनलाइन गर्ने घोषणा गरेका थियौं, आइतवारदेखि पूर्णरूपमा लागू भएको हो ।’

      पुलिस रिपोर्टको लागि अनलाइन फर्म भर्ने तरिका  opcr.nepalpolice.gov.np मा जाने अथवा नेपाल प्रहरीको बेवसाइटमा गएपछि दायाँतर्फ पुलिस क्लिरेनस रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ ।

      त्यसपछि एउटा डाइलग बक्स खुल्छ, जसमा पहिले नै रजिस्ट्रेसन भएको खण्डमा इमेल र पासवर्ड हान्ने यदि पहिले रजिस्ट्रेसन भएको छैन भने रजिस्ट्रेसन गर्न सकिन्छ ।

      दोस्रो चरणमा नेपाली र विदेशी छान्नका लागि विकल्पहरू देखिन्छन्, नेपालीले आईएम नेपालीमा क्लिक गर्नुपर्ने हुन्छ ।

      त्यसपछि अर्को चरणमा आफ्नो नाम, थर, लिंग, फोन नम्बर र इमेल आईडी राखेर क्याप्चा नम्बर राखी रजिस्ट्रेसन गर्न सकिन्छ ।रजिस्ट्रेसन भइसकेपछि तपाईंको मोबाइल र इमेल आईंडीमा केही समयको लागि पासवर्ड उपलब्ध हुन्छ, जुन पासवर्ड आफूले आफ्नो नयाँ पासवर्ड बनाइसक्दासम्म मात्र काम लाग्छ ।त्यसपछि नयाँ पासवर्ड बनाउनका लागि डाइलग बक्स खुल्छ, त्यसमा नयाँ आफूले चाहेको पासवर्ड बनाउन सकिन्छ ।आफूलाई उपलब्ध भएको पासवर्डले रजिस्ट्रेसनको प्रक्रिया खुल्छ, त्यसपछि आफ्नो सम्पूर्ण विवरण राख्ने ५ चरणको डाइलग बक्स खुल्छ ।पहिलो चरणमा आफ्नो नामथर, बुवाआमाको नाम थर, जन्म मिति र फोटो राख्नुपर्ने हुन्छ । फोटो ३.५ सेन्टीमिटर र ४.५ सेन्टिमिरमा क्रप गरेर राख्नुपर्ने हुन्छ ।

      अन्तिममा केका लागि पुलिस रिपोर्ट लिने खुलाउनुपर्ने हुन्छ ।दोस्रो चरणमा नागरिकताको विवरण भर्ने ठाउँ आउँछ जसमा पुरानो र नयाँ नागरिकताको आधारमा एउटाबाट भर्न सकिन्छ ।अर्को डाइलग बक्समा आफू रहेको देश कुन त्यस ठाउँको ठेगाना राख्नुपर्ने हुन्छ ।

      तेस्रो चरणमा नागरिकता र पासपोर्टका फोटो अफलोड गर्नुपर्ने हुन्छ ।

      चौथो चरणमा अपराधिक इतिहासको बारेमा राख्नुपर्ने हुन्छ यदि छ भने यस र छैन भने नो भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ ।

      अन्तिम चरणमा तपाईंले भरेको सम्पूर्ण विवरण देखाउँछ यदि नमिलेको खण्डमा सच्याउन पाइन्छ । यदि ठीक छ भने क्याप्चा दिएर रजिस्ट्रेसन गर्न सकिन्छ ।

      रजिस्ट्रेसन गरिकेपछि तपाईंलाई एप्लिकेसन नम्बर आउँछ ।

      फर्म भरेको ३ दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यलयको चालचलन शाखाबाट पुलिस रिपोर्टको सक्कल लिन सकिन्छ ।

      सफ्ट कपी भने तपाईंको आईडीमै उपलब्ध हुने चालचलन शाखाका प्रहरी नायब निरीक्षक निर्मल दुलालले बताए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १९ मंसिर २०७६, बिहीबार ०२:१२
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १९ मंसिर २०७६, बिहीबार ०२:१२
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १९ मंसिर २०७६, बिहीबार ०२:१२
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १९ मंसिर २०७६, बिहीबार ०२:१२
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १९ मंसिर २०७६, बिहीबार ०२:१२
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        १९ मंसिर २०७६, बिहीबार ०२:१२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.