Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कति कमाउँछन् पोर्नस्टार? यी हुन् सबैभन्दा धनी…

      दुल्लु खबर by दुल्लु खबर
      १८ मंसिर २०७६, बुधबार ०१:३८
      121
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      कति कमाउँछन् पोर्नस्टार? यी हुन् सबैभन्दा धनी…
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडाैं । नेपाल सरकारले गत वर्ष असोजमा पोर्न साइटमाथि प्रतिबन्ध लगायो । अर्थात् नेपालमा पोर्न साईट नखुल्ने बनायो । नेपालले पोर्न साइटमाथि प्रतिबन्ध लगाएपनि पोर्न उद्योग संसारकै ठूला उद्योगमध्ये एक हो ।

      इन्टरनेटको दुनियाँमा सबैभन्दा धेरै खोजिने वेवसाइटमा पर्छन् पोर्न साइट । पोर्न फिल्ममा देखिने महिला तथा पुरुषको आम्दानी कति हुन्छ ? यो धेरै मान्छेको चासोको विषय हो । विभिन्न अध्ययन अनुसार इन्टरनेमा भएका कुल विषयवस्तुको १२ प्रतिशत पोर्नोग्राफी सम्बन्धी सामाग्री छन् ।

      मिडियम डटकमका अनुसार पोर्न उद्योगमा वार्षिक करिब १ सय विलियन अमेरीकी डलरको हाराहारीमा लगानी हुन्छ । विश्वभर एक सेकेण्डमा ३ हजार डलर बराबर पोर्न उद्योगमा मात्रै खर्च हुने गरेको छ ।

      अमेरिकालगायत पश्चिमी सभ्यता अभ्यास गर्ने धेरै देशमा पोर्न फिल्म सम्माननिय व्यवसाय हो । त्यसैले त्यहाँ यसको बजार पनि राम्रो छ । संसारकै सबैभन्दा ठूलो सिनेमा उद्योग हलिउडले वार्षिक ६ सय सिनेमा निर्माण गरेर १० विलियन नाफा कमाउँदा पोर्न उद्योगले भने १५ विलियन नाफा कमाउँछ ।

      सन् २०१७ मा द इन्डिपेन्डेन्ट पत्रिकाले गरेको अध्ययन अनुसार पोर्न उद्योगमा काम गर्ने महिला कलाकारले पुरुषसँगको एक दृश्यका लागि ८ सय पाउण्ड स्टर्लिङ लिने गरेका छन् । यस्तै, महिला कलाकारले महिला कलाकारसँगको दृश्यका लागि ५ सय ५० पाउन्ड पारिश्रमिक पाउने गर्छन् ।

      तर, अमेरिकामा भने पोर्न फिल्मका कलाकारले अन्य देशको तुलनामा धेरै पारिश्रमिक पाउने गरेका छन् । अमेरीकामा महिला–महिलाको दृश्यका लागि ८ सय डलर पारिश्रमिक दिइन्छ । महिला–पुरुषबीचको दृश्यका लागी उनीहरुले १ हजार डलर पाउने गरेका छन् । त्यस्तै, गुद्धा मैथुनका लागि १ हजार २ सय डलरभन्दा बढी पारिश्रमिक दिने गरिएको तथ्यांक छ ।

      पोर्न उद्योगमा भर्खरै प्रवेश गरेका पुरुषले एउटा दृश्यका लागि ५ सयदेखि ९ सय डलरसम्म पाउने गर्दछन् । तर, सुपरस्टार भइसकेका पुरुषले भने १ हजार ५ सय डलरभन्दा बढी आम्दानी पाउने गरेका छन् । यस्तै, एकभन्दा बढी पुरुषसँगको दृश्यका लागि महिला कलाकारलाई ४ हजार डलरभन्दा बढी पारिश्रमिक दिने गरिएको छ ।

      यसका अलावा पोर्न फिल्मका निर्देशकले १ हजारदेखि ३ हजार डलरसम्म पारिश्रमिक लिने गरेका छन् । पोर्न फिल्मका लेखकले २ सय ५० देखि ४ सय डलरसम्म आम्दानी गर्दा मेकअप आर्टिस्टले ५ सय डलर पारिश्रमिक पाउँछन् ।

      यसैगरी, क्यामेरापर्सनले भने ५ सयदेखी ७ सय डलरसम्म आम्दानी गर्छन् । पोर्न सिनेमा बनाउने निर्माण कम्पनीले संसारभरबाट कलाकारको खोजी गर्ने गरेको छ ।

      हलिउडभन्दा बढी आम्दानी गर्ने पोर्न फिल्म उद्योगका कलाकालको सम्पत्ति चाहिँ कति होला ?

      यी हुन् विश्वका धनी पोर्नस्टार

      जेना जेमसन

      अमेरिकन पोर्न स्टार जेना जेमशनको कूल सम्पत्ति ३० मिलियन अमेरिकी डलर रहेको छ । यो सबै सम्पत्ति उनले पोर्न फिल्ममा अभिनय गरेरै आम्दानी गरेकी हुन् । जेनाले अहिलेसम्म २ सयभन्दा बढी पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

      टेरा प्याट्रीक

      टेरा प्याट्रीकले पनि पोर्न फिल्मबाटै १० मिलियन अमेरिकी डलर आम्दानी गरेकी छिन् । १० देखि १५ वटामात्र पोर्न फिल्ममा काम गरेकी प्याट्रीकले सन् २००८ मै पोर्न फिल्म खेल्न छाडेकी थिइन् । तर, उनले टेराभर्सन नामक कम्पनी स्थापना गरेर आजकल पोर्न फिल्म निर्माणमा लागेकी छिन् ।

      पिटर नर्थ

      अमेरिकन पोर्न स्टार पिटर नर्थसँग १० मिलियन डलर सम्पत्ति आर्जन गरेका छन् । १ हजार ८ सयभन्दा धेरै पोर्न फिल्ममा काम गरिसकेका नर्थले ७० भन्दा बढी पोर्न फिल्मको निर्देशनसमेत गरेका छन् । यसका अलावा उनले पोर्न फिल्म निर्माण गर्ने आफ्नै कम्पनी नर्थस्टार पनि सञ्चालन गरेका छन् ।

      जेसी जेनी

      अमेरिकन पोर्न स्टार जेसी जेनीसँग ८ मिलियन डलर सम्पती रहेको छ । जेसीले ७५ वटाभन्दा बढी पोर्न फिल्ममा काम गरेर सो सम्पत्ति जोडेकी हुन् । पोर्न उद्योगबाट अवकाश लिइसकेकी जेसी पोर्न फिल्मकी सर्वाधिक सफल कलाकारमध्येमा पर्छिन् । उनले पोर्न फिल्मबाट सम्पत्तिमात्र होइन सयौं अवार्डपनि पाएकी छिन् ।

      ट्रेसि लर्ड्स

      अमेरिकन पोर्न स्टार ट्रेसी लर्ड्स ७ मिलियन सम्पत्तिकी मालिक हुन् । तर ट्रेसीको सम्पत्तीको स्रोत पोर्न फिल्ममात्र होइन । उनी गायीका तथा लेखिका पनि हुन् । उनले १ सयभन्दा बढी पोर्न फिल्ममा काम गरेकी छिन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        ‘म पनि अपाङ्ग’   : ओली
        राष्ट्रिय

        एउटा भकुण्डो नै हान्ने त हो नि ! किन हार्ने ? : प्रधानमन्त्री ओली

        अर्को ताराबाट आयो अज्ञात रेडियो सन्देश
        रोचक

        अर्को ताराबाट आयो अज्ञात रेडियो सन्देश

        अद्भूत खगोलीय घटना : पृथ्वी, वृहस्पति र शनि एकै लाइनमा आउँदैछ !
        अन्तर्राष्ट्रिय

        अद्भूत खगोलीय घटना : पृथ्वी, वृहस्पति र शनि एकै लाइनमा आउँदैछ !

        एक जोडी कुकुरको रेखदेख गर्ने कामदारलाई वार्षिक ४७ लाख तलब !
        रोचक

        एक जोडी कुकुरको रेखदेख गर्ने कामदारलाई वार्षिक ४७ लाख तलब !

        संसारको रुप बदल्ने महान वैज्ञानिक थोमस अल्वा एडिसन
        रोचक

        संसारको रुप बदल्ने महान वैज्ञानिक थोमस अल्वा एडिसन

        पृथ्वीले सूर्यलाई घुम्छ भनी गणितीय व्याख्या गर्ने पहिलो वैज्ञानिक कोपर्निकस
        रोचक

        पृथ्वीले सूर्यलाई घुम्छ भनी गणितीय व्याख्या गर्ने पहिलो वैज्ञानिक कोपर्निकस

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १८ मंसिर २०७६, बुधबार ०१:३८
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १८ मंसिर २०७६, बुधबार ०१:३८
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १८ मंसिर २०७६, बुधबार ०१:३८
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १८ मंसिर २०७६, बुधबार ०१:३८
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १८ मंसिर २०७६, बुधबार ०१:३८
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        १८ मंसिर २०७६, बुधबार ०१:३८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.