Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      बढ्दो सिमा अतिक्रमणले राष्ट्रियता माथि खतरा विषयक अन्तरक्रिया

      जीवन शाही by जीवन शाही
      १४ मंसिर २०७६, शनिबार १३:२०
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      बढ्दो सिमा अतिक्रमणले राष्ट्रियता माथि खतरा विषयक अन्तरक्रिया
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । अखिल नेपाल बुद्धिजिवी संघ सुर्खेतले बढ्दो सिमा अतिक्रमणले राष्ट्रियता माथि खतरा विषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका सहभागीहरले लिम्पियाधुरा, कालापानीलगायतका भूमि नेपालको भएको प्रमाण हुँदाहुँदै पनि सरकारले गम्भीर भएर कुटनीतिक पहल नगरेको बताएका छन् ।

      अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल बुद्धिजिवी संघ सुर्खेतका अध्यक्ष एवम् केन्द्रीय सदस्य भानुभक्त भारतीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । ११ बुँदे अवधारण पत्रमा भारतीले भारतले नेपालको पश्चिमी सिमानामा लिम्पियाधुरादेखि कालापानी लिपुलेकसम्म ३८५ वर्ग किलोमटिर भन्दा बढि भूभागलाई आफ्नो राजनीतिक नक्सामा देखाए पछि त्यसको विरुद्धमा सबै नेपालीको गम्भीर ध्यानाकर्षण भएकोले नेपाली भूमि बचाउनका लागि सरकारले पहल गर्नु पर्ने बताए ।

      १८१६ मा सुगौली सन्धी हुनु भन्दा अगाडिको नेपाल अहिले भन्दा ६० प्रतिशत ठूलो रहेको बताउँदै भारतले जम्मुकस्मिरको विशेषाधिकार हनन् गरि जबरजस्ती अतिक्रमण गरे झँै नेपाल माथि पनि जबरजस्ती गर्न थालेकोमा आपत्ति प्रकट गरिएको छ । विभिन्न राजनीतिक दल संघ संगठनहरुको समेत सहभागीता रहेको उक्त अन्तरक्रियामा राजनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्षले समेत एक स्वरमा भारतको विरोध गर्नु पर्ने अवधारणा पत्रमा उल्लेख छ । नेपालको सार्वभौमसत्ता माथि भारतले अतिक्रमण गरेकोले कुटनीतिक माध्यमबाट भारतसँग वार्ता गरेर त्यसबाट सम्भव नभए अन्तराष्ट्रिय क्षेत्रमा समेत पहलकदमी गरेर नेपाली भूमि फिर्ता गराउन सरकारलाई सुझाव दिइएको छ ।
      नेपाली जनताले गरेका विरोधका कार्यक्रमहरु बारेमा भारतले कुनै चासो नदेखाएकोले सरकारी पक्षबाट नै त्यसतर्फ पहल गर्नु पर्ने बताउँदै अवधारणामा भनिएको छ, ‘ ब्रिटिस सरकारले प्रकाशन गरेका पुराना नक्साहरुले उक्त भूभाग नेपालको भन्ने स्पष्ट पारेको छ ।’ स्थानीय जनताको भनाई, नेपालले गरेको जनगणनाको तथ्य, द्विपक्षिय पत्रचारका कागजात, मालपोत तिरेका रसिद, जग्गाका लालपूर्जा, सिमा सन्धी लगायतका प्रमाणहरु राखेर भारतबाट उक्त भूमि फिर्ता लिनु पर्ने बाताइएको छ ।

      कालापानीमा भारतीय फौज राखेकोमा व्यापक विरोध गरेर नेपाल सरकारले नेपाली सुरक्षाकर्मीहरु सिमा क्षेत्रमा पठाउनु पर्नेमा विभिन्न बहाना बाजी गरेको आरोप समेत लगाइएको छ । भारत र चीनको समेत सिमा क्षेत्रमा पर्ने लिपुलेक भञ्ज्याङ्गमा भारत र चीनले द्विपक्षिय सहमति गर्ने कुरा नेपालको सार्वभौम माथिको हनन् र अन्तराष्ट्रिय कानून तथा प्रचलनको विरुद्ध भएको अन्तरक्रियामा बताइएको छ ।
      अवधारणा पत्रमा भनिएको छ, ‘नेपालको राष्ट्रियता माथि नै खतरा छ । त्यो खतरा सबै भन्दा बढि भारतबाट छ । भारतीय साम्राज्यवाद सिमा अतिक्रमण वा नेपालको केही भूमी कब्जा ष्र्ने कुरामा मात्र सिमित छैन । नेपालमा अस्थिरता सिर्जना गर्ने, नेपाललाई आफ्नो पकेट स्थायी बजार बनाउने, प्राकृतिक स्रोत साधन हडप्ने, सम्पूर्ण तराई क्षेत्रमा मात्र प्रदेश बनाउने अर्थात् तराईलाई पहाडि भूभागबाट अलग गर्ने, नेपालको आन्तरिक राजनीति तथा विदखेश नीतिमा हस्तक्षेप गर्ने, सार्वभौमसत्ता सम्पन्न देश नेपालका जनताले प्रजातान्त्रिक विधिबाट निर्माण गरेको संविधानलाई अस्विकार गर्ने, नेपालको हितविरुद्ध भारतीय साम्राज्यवादको स्वार्थ अनुरुप संविधान संशोधन गर्ने दबाब दिने, नेपालमा जनसांख्यिक अतिक्रमण गर्ने, नेपालका विरुद्धमा नाकाबन्दी गर्न लगाउने, नेपाललाई फिजिकरण, सिक्किमीकरण र भुटानीकरणको स्थितिमा लैजाने भारतीय साम्राज्यवादको रणनीति छ ।’

      राष्ट्रिय एकताको आजको राष्ट्रिय आवश्यकता भएको बताउँदै कोही सत्तापक्ष वा प्रतिपक्ष भएपनि राष्ट्रिय एकताको लागि सबै जिम्मेवार बन्नु पर्ने अन्तरक्रियामा बताइएको छ । जसरी राणा शासनको अन्त्य गर्न, पञ्चायतको अन्त्य गर्न, संविधानको निर्माण गर्न एकता बनेको थियो त्यसैगरि राष्ट्रियताको सवालमा एकता कायम गर्नु पर्ने अन्तरक्रियामा बताइएको छ । अन्तरक्रिया कार्यक्रममा गंगाराम तिमिल्सेना, गेहेन्द्र प्रसाद दाहाल, देबेन्द्र बिसी, टोपबहादुर वली, रत्नविक्रम प्यासी, डा. दीपक गौतम, केदार कंडेल लगायतको उपस्थिपि रहेको थियो । कार्यक्रम लालपूरा शाहीको अध्यक्षतामा भएको थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सीमा विवाद

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        १४ मंसिर २०७६, शनिबार १३:२०
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १४ मंसिर २०७६, शनिबार १३:२०
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १४ मंसिर २०७६, शनिबार १३:२०
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १४ मंसिर २०७६, शनिबार १३:२०
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १४ मंसिर २०७६, शनिबार १३:२०
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १४ मंसिर २०७६, शनिबार १३:२०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.