Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णालीकै सबैभन्दा ठूलो राशीको पुरस्कार स्थापना, काे-काे हुदैछन् सम्मानित ?

      यसवर्ष मरीचिका, बुद्धिसागर र श्यामल सम्मानित हुने

      दुल्लु खबर by दुल्लु खबर
      १३ मंसिर २०७६, शुक्रबार ११:१९
      171
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      कर्णालीकै सबैभन्दा ठूलो राशीको पुरस्कार स्थापना, काे-काे हुदैछन् सम्मानित ?
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली साहित्य समाजले कर्णाली प्रदेशकै सबै भन्दा ठूलो राशीको साहित्यिक पुरस्कारको स्थापना गरेको छ । नगद पचास हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै सबै भन्दा ठूलो पुरस्कार राशीको स्थापना भएको छ । यस वर्ष उक्त पुरस्का २०७५ सालमा नेपाल भरिबाट प्रकाशित भएका कृतिहरु मध्येबाट महेश थापाले लेखेको मरीचिकालाई पदान गर्न लागिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतद्धारा हस्तारित विज्ञप्तिमा जनाइएको छ ।

      यसैगरि साहित्य समाजले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु मध्येबाट छनोट गरेर कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कालिकोटका बुद्धिसागरलाई प्रदान गर्न लागिएको जनाइएको छ । साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज साधन सम्मान दैलेखका स्रष्टा कवि निबन्धकार एवम् पत्रकार श्यामल अधिकारीलाई प्रदान गरिने बताइएको छ । उनी राससका अध्यक्ष समेत हुन् । कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाषा साहित्यको जगेर्नामा हामी सबैको हातेमालो भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७५ साल चैत्र ९ गतेको शुभदिनमा कर्णाली साहित्य समाजको स्थापना भएको हो । कारागारलाई किताब अभियानका संयोजक एव्म मदन पुरस्कार प्राप्त साहित्यकार कथाकार महेशविक्रम शाहको विशेष पहलमा स्थापना भएको यो संस्थाले आफ्नो स्थापना कालको छोटो अवधिमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

      भनिन्छ, कर्णाली पछाडि परेको छ । कर्णालीलाई पछाडि पारिएको छ । गरिबी, अशिक्षा, रोग, भोक जस्ता दर्दनाक उपमा राखेर कर्णालीलाई चिनिन्छ र चिनाइन्छ । कर्णालीसँग जोडिने यी उपमाहरुलाई बदल्नका लागि तपाई हामी सबैको हातेमालो हुनु जरुरी छ । नेपाली भाषाको उद्गमस्थल कर्णाली, पर्यटकहरुको गन्तव्य कर्णाली, खानी र खनिजको भण्डार कर्णाली, देवहरुको पवित्र पुण्यभूमि कर्णाली, जल, जमिन र जडिबुडीको अथाह सम्भावना बोकेको कर्णाली । हामीले कर्णालीलाई सही ढंगबाट प्रयोग गर्न सक्यौ भने मात्र पनि कर्णाली सम्पन्न छ भन्ने कुरालाई विश्वभर चिनाउन सक्छौ । कर्णालीलाई चिनाउनका लागि र यहाँका हरेक वस्तुस्थितिको जानकारी गराउनका लागि यसको प्रचार प्रसार हुनु जरुरी छ । कर्णालीमा साहित्यकारहरु जन्मेका छन् र भविष्यमा पनि जन्मिने छन् । तर हरेक अभावका कारण उनीहरु काठमाडौं केन्द्रित हुनु स्वभाविक हो । अहिलेसम्म कर्णालीमा स्थापित रुपमा साहित्यको क्षेत्रमा एउटा राम्रो पुरस्कारको स्थापना हुन सकेको छैन । एउटा स्तरीय पुस्तकालयको व्यवस्थापन छैन भने खोज तथा अनुसन्धानका लागि कुनै सामग्रीको जोहो गर्न काठमाडौ धाउनु पर्ने बाध्यात्मक परिस्थिति छ । अब कर्णाली आफैमा सक्षम हुनुपर्दछ । कर्णालीलाई सक्षम बनाउनका लागि भाषा, साहित्यको विकास र विस्तारसँगै यसको संरक्षण र सम्वद्र्धन हुनु त्यत्तिकै आवश्यक छ । जसका लागि साहित्यप्रेमी र संचारकर्मीहरु नङ र मासुको झैँ सम्बन्ध भएकाहरु कापि र कलमका साथ उठ्नै पर्छ । साहित्यकार र पत्रकार दुबै विधा कलमजिवी नै हुन् ।

      फरक यत्ति हो हतारमा लेखिने साहित्य पत्रकारिता हो भने फुर्दा फुर्दै लेखिन पत्रकारिता साहित्य हो । यिनै कलमजिवीको सम्मानका खातिर कर्णाली साहित्य समाजले तीनवटा विधामा पुरस्कार तथा सम्मानको स्थापना गरेको कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउँदा गर्व लागेको छ । प्रत्येक वर्ष नेपाल भरिबाट प्रकाशित हुने साहित्यिक कृतिहरु मध्येबाट छनोट गरेर एउटा कृतिलाई नगद ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार स्थापना गरेका छौं । साहित्यका क्षेत्रमा यो कर्णालीकै सबै भन्दा ठूलो राशीको पुरस्कार हो । यो पुरस्कार २०७५ सालमा प्रकाशित भएका कृतिहरु मध्येबाट मरीचिका कथा संग्रहलाई प्रदान गर्न गइरहेको जानकारी गराउँदछौ । यसैगरि कर्णाली प्रदेशमा जन्मेर नेपाली भाषा साहित्यको लागि विषेश योगदान दिएका मध्येबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई नगद रु २५ हजार राशीको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारको स्थापना गरेका छौ । यो वर्ष उक्त पुरस्कार कालिकोटका स्रष्टा बुद्धिसागरलाई प्रदान गर्न गइरहेका छौ । कर्णाली प्रदेशमा रहेर जुनसुकै विधामा कलम चलाएपनि यहाँको भाषा र साहित्यका लागि विशेष योगदान दिएका साहित्यकार मध्येबाट प्रत्येक वर्ष एक जनालाई प्रदान गर्ने गरि कर्णाली साहित्य समाज साधन सम्मानको स्थापना गरेका छौ । यस वर्ष उक्त सम्मान नेपाली कविता, निबन्ध र पत्रकारिता क्षेत्रमा विशेष योगदान दिन सफल साहित्यकार श्यामल अधिकारीलाई दिने निर्णय गरेका छौ ।

      यही मंसिर २१ गते शनिबारका दिन होटल बुलबुले भ्यूको सभाहलमा यस संस्थाका संरक्षक कथाकार महेश विक्रम शाह ज्यूको प्रमुख आतिथ्यतामा विहान ११ बजे एउटा सभ्य र भव्य समारोहको आयोजना गरि सम्मान तथा पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहान्छौ । यी सबै खर्चको व्यवस्थापन हुने गरि अक्षयकोष स्थापनाका लागि संरक्षक ज्यू, सल्लाहकार ज्यूहरु र हाम्रो सिंगो कार्यसमिति हरपल हरक्षण खटिइरहेको छ । यो पहिलो वर्ष भएकोले हामीले सबैको साथ र सहयोगमा अहिलेको खर्च जुटाएका छौ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सम्मानितसाहित्यिक

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        १३ मंसिर २०७६, शुक्रबार ११:१९
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १३ मंसिर २०७६, शुक्रबार ११:१९
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १३ मंसिर २०७६, शुक्रबार ११:१९
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १३ मंसिर २०७६, शुक्रबार ११:१९
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १३ मंसिर २०७६, शुक्रबार ११:१९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १३ मंसिर २०७६, शुक्रबार ११:१९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.