Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      वातावरण स्वच्छ राख्न इन्डोर बगैचामा रमाएकी शिक्षिक सीमा चन्द

      दुल्लु खबर by दुल्लु खबर
      २४ कार्तिक २०७६, आईतवार ०७:२८
      1.8k
      SHARES
      2.1k
      VIEWS
      FacebookTwitter
      वातावरण स्वच्छ राख्न इन्डोर बगैचामा रमाएकी शिक्षिक सीमा चन्द
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–७ की सीमा चन्द श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम सुर्खेतको शिक्षिका हुन् । ४२ बर्षिया चन्द २०६० सालबाट शिक्षण पेशा थालेकि हुन् । उनी पेशाले शिक्षिका मात्र हैनन्, शिक्षण पेशा सँगसँगै नर्सरी तथा फुल खेतीलाई अगाडी बढाइएकी छन् ।

      बिषेश गरेर चन्दले घर भित्रको वातावरण स्वच्छ राख्न र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने इन्डोर बगैचा उनको रोजाई हो ।
      पेशाले शिक्षक भएपनि उनी विश्वमा बदलिँदो वातावरणलाई कसरी स्वच्छ राख्ने हरियाली बनाउने भन्ने चिन्ताका कारणले उनले बढ्दो सहरीकरणमा जाँदै गरेको सुर्खेतको वीरेन्द्रनगर बजारमा घर भित्रको वातावरणलाई स्वच्छ राख्न इन्डोर नर्सरीको अवधारणा ल्याइन् । ‘वीरेन्द्रनगरमा आवादी बढ्दै गएको छ ।’ उनले भनिन,‘अहिले हामीले वातावरण स्वच्छ राख्न सकैनौ र त्यो कुरा अरुलाई बताउन सकैनौं भने भोली समस्या आउन सक्छ ।’
      इन्डोर नर्सरी तथा फलफुल खेती ६ बर्षदेखि गर्दै गरेकी चन्दले हाल आर्शिवाद फलफूल तथा नर्सरी पनि संचालन त्यहाँ अक्सिजन धेरै दिने २३ प्रकार बिरुवा पाइने बताइन् । ‘पहिला मैलेँ घर भित्रको वातावरण स्वच्छ राख्नका लागि केही बिरुवा रोपेकी थिए ।’ उनले भनिन्,‘अहिले बजारमा तथा अन्य ठाउँमा हरियाली वातावरण बनाउनका लागि नर्सरी संचालनमा ल्याएको छु ।’

      गरेको दिनभरी पढाएर सकेको फुर्सदको समयमा आफ्नो नर्सरीमा बिरुवा तथा फुलको खेती गर्ने गरेकी चन्द्रले आफ्नो बगैचा हरियाली बनाएकी छन् । ‘फुलले निक्कै आनन्द दिन्छ ।’ उनी भन्छिन्,‘करेसाबारी विभिन्न फूलहरुले रंगीचंगी भएको छ ।’
      फूलहरुको नर्सरी समेत राखेर चन्द्रले फलफूलका बेर्नाहरु बिक्री गर्ने गरेको बताइन् । ‘मैले फुलहरु आफ्नो बारीमा रोप्ने मात्र हैन् ।’ उनले भनिन्,‘बेर्ना राखेर अरुलाई बेच्ने गरेको छु ।’ उनले भनिन्,‘मैले अरुलाई कसरी वातावरण मैत्री बनाउने भन्ने शिक्षा दिनुछ ।’
      पेशाले शिक्षिका भएपनि आफ्नो लगन फुलमा नै जाने गरेको चन्द्र बताउँछिन् । ‘म पेशाले शिक्षिका हो, पढाउ“छु ।’ उनी भन्छिन्,‘बढी त मलाइ फूल खेती गर्न मन लाग्ने गर्छ ।’

      आफुले मात्र नर्सरी बनाएर नहुने त्यसका लागि अरुलाई फलफुलका विरुवा कसरी राख्ने भन्ने बिषयमा स्कुलमा विद्यार्थी तथा अन्यलाई जानकारी दिने गरेको चन्दले बताइन् । ‘विद्यार्थी भाईबहिनीहरुलाई वायु प्रदुषणबाट पर्ने प्रभाव बिषयमा जानकारी दिने गर्छु ।’ उनले भनिन् ।
      विश्वमा वायु प्रदुशित हुदैँ गएको अहिले आधुनिक युगमा कम्प्युटरबाट आउने रे बाट बच्न र २४ घण्टा अक्सिजन दिने बिरुवाका बारेमा आफुले सिकेको सीप विद्यार्थीलाई पपनि दिने गरेको उनले बताइन् । ‘विश्व वायु अहिले प्रदुषित हुदैँ गएको छ ।’ उनले भनिन्,‘त्यसका बिषयमा पनि विद्यार्थीलाई जानकारी गराउने गरेको छु ।’
      नर्सरीमा उम्रिएका फलफूलका बेर्नाहरु लिनका लागि धेरै मानिसहरु घरमा नै आउने गरेको र सात लाखसम्म लगानी गरेर ईन्डोर प्लान्ट शुरुवात गरेको र बार्षिक एक लाखसम्मको आम्दानी लिने गरेको चन्दले बताइन् । ‘अक्सिजन दिने खालको बेर्ना लगाउन सुझाव दिन्छु ।’ उनले भनिन्,‘नर्सरी तयार गर्नका लागि बेर्ना र आवश्यक गमला, मललगायत सामग्री बाहिरबाटै ल्याउनुपर्ने बाध्यता छ ।’
      घामको त्यति आवश्यकता नपर्ने र प्रशस्त मात्रामा अक्सिजन दिने, घरमा महङ्गो महङ्गो प्लास्टिकको फुलभन्दा इन्डोर बिरुवा लगाएर घर सजाउने राम्रो देखिने चन्द बताउँछिन् । ‘स्वच्छ वातावरणका लागि शुरुवात गरेको पेशा हो ।’ उनि भन्छिन्,‘ वायु प्रदुषणबाट जोगिन पनि सबैले बिस्तारै सिक्दै जाउन भन्ने मेरो नर्सरी खोल्नुको उद्देश्य हो ।’
      विश्वमा शहरीकरण बढ्दै जाने मानिसले बोटबिरुवा मास्दैँ जाने भएका कारणले भारतको दिल्लीका जस्तो वातावरणमा समस्या नेपालमा आउन सक्ने उनी बताउँछिन् । ‘भारतको दिल्लीको जस्तो समस्या नेपालमा आउन सक्छन ।’ उनी भन्छिन्,‘त्यसलाई हल गर्नका लागि सबैले सचेत हुनैपर्छ ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २४ कार्तिक २०७६, आईतवार ०७:२८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २४ कार्तिक २०७६, आईतवार ०७:२८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २४ कार्तिक २०७६, आईतवार ०७:२८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २४ कार्तिक २०७६, आईतवार ०७:२८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २४ कार्तिक २०७६, आईतवार ०७:२८
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        २४ कार्तिक २०७६, आईतवार ०७:२८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement