Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दलालहरुले पानीका मुहानमा समेत किनबेच गर्न थाले

      दुल्लु खबर by दुल्लु खबर
      २३ कार्तिक २०७६, शनिबार ०९:३९
      213
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      दलालहरुले पानीका मुहानमा समेत किनबेच गर्न थाले
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । गाउँमा पैसा खानका कै लागि उपभोक्ता समिति बनाएर पानीका मुहानसमेत किनबेच हुने गरेका छन् । पानीको मुहानका संरक्षणका लागि खानेपानीका मुहान दर्ता गर्ने निति सरकारले लिएको भएपनि स्थानीयस्तरमा पैसा कमाउनका लागि पानीका मुहान नै किनबेच हुने गरेका हुन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल(फेडवासन) ले कालिकोट सदरमुकाम मान्ममा आयोजना गरेको खानेपानी सम्बन्धि नीतिगत कार्यशाला गोष्ठीमा स्थानीय तहका जनप्रतिनीधिहरुले खानेपानीका मुहान किनबेच हुने गरेको बताएका हुन् । ग्रामिण क्षेत्रमा पानीका मुहानहरु पनि किनबेच चलेको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए ।

      ‘नगरपालिकाले अध्ययन गर्दा नगर क्षेत्र भित्र १ सय ५३ मुहानहरु रहेको र ति मध्य ६० वटा मुहान जलस्रोत समितिमा दर्ता भएका छन् ।’ उनले भने,‘नगरपालिकाले मुहान समेत किनबेच चलेको देखेपछि उपभोक्ता समिति मात्रै दर्ता गर्ने मुहान दर्तालाई रोक्ने काम गरेको छौं ।’ अहिले तीन तहका सरकार रहेको र संघ, प्रदेश, स्थानीय तहबाट ५ लाख बजेट व्यवस्था गरिएको योजनामा ४ लाखमा मुहान किनेर १ लाखको मात्र काम गर्ने गरेको नगर प्रमुख बरालले बताए ।

      ‘मुहान किनबेच अहिले निकै चलेको खेती हो ।’ उनले भने,‘योजनाको रकम मागेर खानका लागि खानेपानी मुहान दर्ता योजना हुने गरेका छन् ।’ जिल्ला जलस्रोत समिति बैठकमार्फत मुहान दर्ता र उपभोक्ता समितिलाई प्रमाणपत्र दिने प्रावधान रहेकोमा पछिल्लो समयमा अन्यौलता भएको पलाँता गाउँपालिकाका प्रसासकीय प्रमुख राजबहादुर बमले बताए । ‘अहिले पानीका मुहान दर्ता तथा नविकरणका बिषयमा स्पष्ट कानुन छैन् ।’ उनले भने,‘स्थानीय तहलाई धेरै अधिकार आएको भएपनि पानीका मुहान किनबेचको खेल हुने गरेका छन् ।’ उपभोक्ता समितिहरु मर्न नदिनका लागि दर्ता र नविकरण व्यवस्थित गर्न अत्यन्तै जरुरी रहेको भन्दै स्थानीय स्तरबाटै मुहान किनबेचको खेल अन्त्य हुनुपर्ने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘स्थानीय तहले यस्ता क्रियाकलाप रोक्नुपर्छ ।’ उनले भने,‘यो गम्भीर प्रकारको समस्या हो ।

      मानिसले खानेपानी खान पाएका छैनन् । ठगहरुले अहिले पानीका मुहान किनबेचको खेल चलाएका छन् ।’ उपभोक्ता समितिलाई संस्थागत रुपमा दर्ता गरेर बिधिपूर्वक सञ्चालन गर्न मुहान दर्ता अनिवार्य गरिनुपर्ने खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले बताए । ‘योजनाको दिगोपना र पारदर्शिताको लागि उपभोक्ता संस्थालाई व्यवस्थित गर्नुु अनिवार्य छ ।’ उनले भने,‘उपभोक्ता अधिकारका लागि नागरिक अगुवाइमा यस्ता किनबेचका खेल रोकिनुपर्छ ।’

      जग्गा दलाली चले जस्तै हाल योजना दलाली चल्न सुरु भएको कारण झ्यालबाट आउने योजनाको प्रभाव खानेपानी क्षेत्रमा पनि परेको कर्णाली प्रदेश सभा सांसद कुर्मराज शाहीले बताए । ‘खानेपानी समस्या रहेको जिल्लामा आवश्यकताका आधारमा समस्या समधान गर्नका लागि स्थानीय तहसँगको समन्वयमा योजना सिफारिस गर्दै आएपनि योजना दलालहरुले प्रदेशका योजना प्रभावित पारेका छन् ।’ उनले भने,‘योजना छनौट र कार्यान्वयनमा सुधार आवश्यकता छ । दलालका कारणले पनि योजनाहरु किनबेच हुने गरेका छन् ।’ मुहान किनबेच चल्ने विषयलाइ गम्भीरताका साथ लिन जरुरी भएतापनि मुहान दर्ता प्रक्रिया रोक्ने अधिकार स्थानीय तहलाई नभएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेको बताए । ‘आफ्नो जग्गामा मुहान भएकै नाममा पानीको एकलौटी हक आफुमै छ भनेर पानी उपभोक्तालाइ पानीबाट बञ्चित हुने गरि नत कसैलाई मुहान बेच्ने हक छ न स्थानीय तहलाई मुहान दर्ता रोक्ने अधिकार छ ।’ उनले भने ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        २३ कार्तिक २०७६, शनिबार ०९:३९
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        २३ कार्तिक २०७६, शनिबार ०९:३९
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        २३ कार्तिक २०७६, शनिबार ०९:३९
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        २३ कार्तिक २०७६, शनिबार ०९:३९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २३ कार्तिक २०७६, शनिबार ०९:३९
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २३ कार्तिक २०७६, शनिबार ०९:३९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement