Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      चालु आवमा २८ आयोजनामा ६ करोड खर्च गर्ने : सांसद बुढा

      दुल्लु खबर by दुल्लु खबर
      २२ कार्तिक २०७६, शुक्रबार १५:१४
      2.2k
      SHARES
      2.9k
      VIEWS
      FacebookTwitter
      चालु आवमा २८ आयोजनामा ६ करोड खर्च गर्ने : सांसद बुढा
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । दैलेख क्षेत्र नं. २ का साँसद राजबहादुर बुढाले चालु आर्थिक वर्ष २०७६-०७७ को ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रुपैंयाँ २८ ओटा आयोजना निर्माणमा खर्च गर्ने जानकारी गराए ।

      दैलेख सदरमुकाममा शुक्रबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएका हुन ।

      निर्वाचन क्षेत्र नंं. २ का तीन नगरपालिकाका नगरसभा र दुई गाउँपाकिाका गाउँसभाबाट निर्णय भई आएका र स्थानीय श्रोतले गर्न नसकेका आयोजना छनौट गरी पाँच ओटै स्थानीय तहमा न्यायोचित हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाई छ ।

      अन्यत्रका साँसदहरुले आफूखुशी कार्यकर्तालाई बाँड्ने गरेको आरोप लाग्ने गरे पनि साँसद बुढाले अघिल्लो वर्षको चार करोडको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ पनि बिनियोजित रकम र कार्यक्रम बारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरे ।

      कार्यकर्तालाई खुशी पार्न बाँड्ने गरिएको भनिएको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ पारदर्शिता र गुणस्तर कायम गर्न बिनियोजित रकम पहिले नै सार्वजनिक गर्ने गरिएको साँसद बुढाले बताए ।

      आफ्नो कार्यक्रम प्रभावकारी गर्न सकिए मात्र अरु निकायले सञ्चालन गरेका कार्यक्रममा खवरदारी गर्ने हक हुने उनले टिप्पणी पनि गरे ।

      जानकारी गराइए अनुसार दुल्लू नगरपालिकामा प्राकृतिक श्रोत व्यवस्थापन कलेज भवन निर्माणका लागि १ करोड, रुण्डीदेखि कर्णाली राजमार्ग जोड्ने सडक १५ लाख, सियाला–बाहुनपानी सडकका लागि १० लाख, पादुका–काप्रीखाडा सडक २० लाख, मालिका मन्दिरमा प्रतीक्षालय १५ लाख समेत कुल एक करोड ६० लाख परेको छ ।

      त्यसैगरी चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नगरपालिका भवन निर्माणमा ५० लाख, शान्ति मावि बनाडाको भवन निर्माण १५ लाख, पञ्चकोशी आवि चापाकोटको भवन निर्माण १५ लाख, नेत्रपानी मावि भवन निर्माण १५ लाख, सरस्वती आवि खम्वगाडे भवन निर्माण २० लाख, आनन्द मापज चापागाउँ १५ लाख, सिरौल–कान्छाबाडा सडक १५ लाख, देउती कृषि तथा बहुउद्देश्यी सहकारीको भवन निर्माणमा २९ लाख समेत कुल १ करोड चौहत्तर लाख बजेट राखिएको छ ।

      पत्रकार सम्मेलनमा बताइए अनुसार सात्तला–झुझ सडक २० लाख, हुलाकडाँडा–भाटगाउँ सडक २० लाख, कालिका आवि साईंगाउँ २० लाख, गणेश आवि विसला भवन निर्माण १७ लाख, कालिका मावि तिलेपाटा भवन निर्माण १५ लाख नेरा आवि कुमालखाडा पर्खाल निर्माणका लागि १५ लाख र गणेश मावि रोलको भवन निर्माणमा १३ लाख ६० हजार समेत आठबीस नगरपालिकामा कुल १ करोड २० लाख रुपैंयाँ छुट्टयाइएको छ ।

      दैलेख क्षेत्र नं. २ को ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ठाटीकाँध गाउँपालिकाको कृष्ण मावि को खेलमैदान निर्माण गर्न २० लाख, मटेला बाहकोट सडक स्तरोन्नतीमा ३० लाख र ठाटीकाँध–सिराडी हुँदै रामागाड सडक निर्माण गर्न २० लाख समेत ७० लाख रुपैंयाँ बिनियोजन गरिएको छ ।

      सो कार्यक्रम अन्तरगत भैरबी गाउँपालिकामा नाभीस्थान जाहरमाडी सडकमा २० लाख, खम्वगाडे–काउले सडक १५ लाख, लम्जी गडाजिउला सडक १० लाख, लम्जी–लखेत सडक १० लाख, र मदन आश्रित प्रतिष्ठान भवन निर्माणमा १५ लाख रुपैंयाँ गरी कुल ७० लाख परेको जानकारी दिइएको छ ।

      विनियोजित रकम सम्वन्धित गाउँपालिका र नगरपालिकाले आफै योजना सञ्चालन तथा भुक्तानी गर्ने गरी बजेट पठाउने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को निर्देशिकाले व्यवस्था गरेको छ ।

      जिसस प्रमुख, उपप्रमुख, पालिकाका प्रमुखहरु सदस्य रहेको परामर्श समितिको राय लिई प्रत्यक्ष निर्वाचित साँसदको संयोजक तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको निर्देशक समितिले निर्णय गर्ने अधिकारको प्रयोग गरी ती आयोजनाको छनौट गरिएको हो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेख निर्वाचन क्षेत्र नं‍ .२

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २२ कार्तिक २०७६, शुक्रबार १५:१४
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २२ कार्तिक २०७६, शुक्रबार १५:१४
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २२ कार्तिक २०७६, शुक्रबार १५:१४
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २२ कार्तिक २०७६, शुक्रबार १५:१४
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २२ कार्तिक २०७६, शुक्रबार १५:१४
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २२ कार्तिक २०७६, शुक्रबार १५:१४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.