Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णालीका ७३% नागरिकमा विद्युत् पहुँच पुगेन

      दुल्लु खबर by दुल्लु खबर
      २२ कार्तिक २०७६, शुक्रबार १२:४६
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कर्णालीका ७३% नागरिकमा विद्युत् पहुँच पुगेन
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत  । कर्णाली प्रदेशका ७३ प्रतिशत नागरिकले अझै पनि विद्युत् सुविधा पाउन सकेका छैनन् । आर्थिक सर्वेक्षण २०७५/७६ को तथ्यांक अनुसार कर्णालीका २७ प्रतिशत नागरिकमा मात्र विद्युत् पहुँच छ ।

      प्रदेशका हुम्ला, डोल्पा र मुगुमा अझै पनि केन्द्रीय प्रसारण लाइन जोडिन सकेको छैन । तथ्यांक अनुसार कर्णालीका ७९ स्थानीय तहमध्ये ३७ ओटामा विद्युत् सेवा पुग्न सकेको छैन ।

      प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयअघि दैलेख र कालीकोटमा छिट्टै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

      तर हालसम्म जिल्लाको सदरमुकामसम्म पोल गाड्ने काम मात्र भएकोे विद्युत् प्राधिकरण, कालीकोटले बताएको छ । जिल्लाका अधिकांश ठाउँमा साना जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पुर्‍याइएको छ ।

      प्राधिकरणका अनुसार यस्ता आयोजनाको उत्पादन क्षमता ५०० किलोवाट भए पनि २३७ किलोवाट मात्र उत्पादन हुँदै आएको छ ।

      कालीकोटका रास्कोट, खाँडाचक्र नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका लगायत केही स्थानीय तहमा मात्र बिजली बत्ती विस्तार भएको छ ।

      कर्णालीको सबैभन्दा धेरै विद्युतीकरण सुर्खेतमा भएको प्राधिकरणको प्रदेश कार्यालय, सुर्खेतले बताएको छ । कर्णालीको विद्युतीकरण योजनामा प्रदेश सरकारले खासै चासो दिएको छैन ।

      प्रदेशको भौतिक विकास मन्त्रालयको खानेपानी तथा ऊर्जा विकास महाशाखाले जनशक्ति अभावका कारण काम अघि बढाउन समस्या भएको बताएको छ ।

      महाशाखाका इन्जिनीयर नवीन थापाले प्रदेश सरकारको ‘रातो किताब’मा विद्युतीकरणको योजना राखिए पनि काम अघि नबढेको स्वीकारे । ‘

      हामी प्राधिकरणसँग मिलेर काम गर्ने तयारीमा छौं,’ उनले भने, ‘डीपीआर तयार भएपछि आप्mनै बजेटबाट काम अघि बढाइने भनिए प्रदेश सरकारसँग हालसम्म कुनै योजना छैन ।’

      ‘साना–साना जलविद्युत् आयोजनाबाटै विद्युत् विस्तार गर्ने भन्ने प्रदेश सरकारको अवधारणा छ,’ थापाले भने ।

      अहिले प्रत्येक जिल्लामा खानेपानी तथा ऊर्जा कार्यालय स्थापना भएको र यसैमार्पmत त्यहाँको मागको आधारमा काम अघि बढाइने उनले बताए ।

      गतवर्ष विद्युत् लाइन विस्तारका लागि ७ जिल्लामा ३० करोड विनियोजन गरिए पनि काम नहुँदा फ्रिज भएको उनले जानकारी दिए ।

      यो वर्ष त्यसका लागि टेन्डरहरू भइरहेको र २५ करोड रकम विनियोजन गरिएको उनले बताए ।

      मुगु, हुम्ला र डोल्पामा वैकल्पिक ऊर्जाको बजेटबाट विद्युत्को काम अघि बढाइने जानकारी थापाले दिए ।

      विद्युत् प्राधिकरण प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरीले कर्णालीमा २ वर्षभित्र विद्युत् विस्तार गर्नेगरी आफूहरू लागिपरेको बताए । ‘

      कोहलपुर–सुर्खेतमा १३२ केभीए प्रसारण लाइन ल्याउन टेन्डर भइसकेको छ,’ उनले भने, ‘सुर्खेतमा सब–स्टेशनका लागि पनि टेन्डरको तयारी भइरहेको छ ।’आजको राष्ट्रिय आर्थिक अभियानमा पंखबहादुर शाहीले लेख्नुभएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अझैपनि

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २२ कार्तिक २०७६, शुक्रबार १२:४६
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २२ कार्तिक २०७६, शुक्रबार १२:४६
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २२ कार्तिक २०७६, शुक्रबार १२:४६
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २२ कार्तिक २०७६, शुक्रबार १२:४६
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २२ कार्तिक २०७६, शुक्रबार १२:४६
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        २२ कार्तिक २०७६, शुक्रबार १२:४६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.