Thursday, February 9, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कालंगा हाइड्रोको सुरुङमा फसेका दैलेखका २ सहित चार जना मृत भेटिए

      दुल्लु खबर by दुल्लु खबर
      १८ कार्तिक २०७६, सोमबार १४:०१
      182
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कालंगा हाइड्रोको सुरुङमा फसेका दैलेखका २ सहित चार जना मृत भेटिए
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      बझाङ । बझाङको बुङगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यसभित्र फँसेका चार मजदुर मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा दैलेख गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामका अछाम तुर्माखाद–६ महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।
      काठमाडौंबाट हेलिकप्टरमा गएको नेपाली सेनाको टोलीले अहिले शव बाहिर निकाल्ने प्रयास गरिरहेको छ । बझाङका डीएसपी गणेशबहादुर बमका अनुसार मृतकहरु सुरुङको १३ सय मिटर भित्र भेटिएका हुन् । सेनाको नौ सदस्यीय टोली उद्धारका लागि सुरुङभित्र छिरेको छ ।
      आइतबार दिउँसो करिब ३ बजे सुरुङभित्र ७ जना छिरेका थिए । तीमध्ये तीनजना शास फेर्न गाह्रो भएको भन्दै तत्कालै बाहिर निस्केका थिए । सुरुङभित्र छिरेका ४ जना झण्डै २५ घण्टापछि मृत अवस्थामा भेटिएका हुन् ।
      बझाङको बुङ्गल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यसभित्र फसेका चार जना मजदुरको उद्धारमा समस्या भएको छ । कुरिनटारबाट नेपाली सेनाको हेलिकोप्टर ग्यास र उद्धार टोलीसहित कालंगा पुगेको थियो ।
      केही पर पुगेपछि दुई जना ट्याक्टरबाट ओलिएर हिँड्दै ग्यासको पाइप चेक गर्न थाले भने चालक दिलबहादुर थापामगरसहित चार जना ट्याक्टरमा भित्र छिरे ।
      त्यसपछि चारजना ट्याक्टरबाट ओर्लिएर लाइट र पाइपहरु चेक गर्न थाले । उनीहरु १८ सय मिटर लामो सुरुङको एक किलोमिटर भित्र थिए ।
      ट्याक्टर चालक मगर भने अन्य दुई जनालाई लिन फर्किए । सुरुङभित्र अक्सिजन ग्यास सकिएकाले सास फेर्न गाह्रो भएपछि चालक मगर बाहिर निस्कन खोजे । तर, त्यतिबेलासम्म चार जना बेहोस भएर अगाडि ढलिसकेका थिए । त्यसपछि चालक मगर अरु दुई जनालाई लिएर बाहिर निस्किए र बाहिर निस्किएपछि उनी पनि बेहोस भए । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि आइतबार बेलुका उनले घटनाबारे बोलेका हुन् ।
      चालक मगरको अहिले पनि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चारजना करिब १ किलोमिटरको दुरीमा रहेको र सेना र प्रहरीको टोली ७ सय मिटरभन्दा भित्र पस्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।
      सात सय मिटरभन्दा अगाडि छिर्न नसकिने भएकाले एक किलो मिटर भित्र रहेका चार जना जीवितै भेटिने सम्भावना कम रहेको डीएसपी बमले बताए ।
      नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरेका थिए । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ करिब १६ सय मिटर लामो छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: मृत फेला

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        १८ कार्तिक २०७६, सोमबार १४:०१
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १८ कार्तिक २०७६, सोमबार १४:०१
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १८ कार्तिक २०७६, सोमबार १४:०१
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १८ कार्तिक २०७६, सोमबार १४:०१
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १८ कार्तिक २०७६, सोमबार १४:०१
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १८ कार्तिक २०७६, सोमबार १४:०१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.