Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’

      दुल्लु खबर by दुल्लु खबर
      १७ कार्तिक २०७६, आईतवार १३:१२
      148
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      ‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कनकासुन्दरी गाउँपालिका–७ धारापाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्छन् । धारापाटा गाउँकै झावटी नामको गडा (गह्रा)मा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाइएका थिए ।
      सिंजा खस साम्राज्य हुँदाको समयमा तत्कालीन राजाहरुले लुकाएको धन हुनसक्ने अनुमान गरिएको सुनको असर्फी नन्दलालका भाइ धनलाल उपाध्याय र हली (गह्रा जोत्ने) जोखे कार्कीले गाउँदेखि करीब दुई घण्टा टाढा रहेको झावटी गह्रामा जोत्न जाँदा भेट्टाएका थिए । सुन पाइसकेपछि गाउँका मान्छेहरुले एकपछि अर्को गर्दै थाहा पाए ।
      भाइ र हली दुवैले पाएको सुन गाउँका नायक मुखियाहरुले केही भाग आफूलाई दिन नन्दलाललाई आग्रह गरेका थिए । माग्नेहरुलाई आफ्नै गह्रामा पाएको सुन उनले दिन इन्कार गरेपछि गाउँकै उनीहरुले सुन, हार, हिरा, माला, मुकुट, मूर्ति पाएको भन्दै आफूहरुविरुद्ध प्रशासनमा उजुरी हालेको नन्दलालले बताए ।
      मुद्दा हालेपछि शुरुमा आफूसहित भाइ धनलाल, बुहारी देवीकन्या उपाध्यायका साथै हली जोखे कार्की पक्राउ परेको उनको कथन थियो । त्यसपछि जार शाही, देवी सिंह, गोरखबहादुर, धनबहादुर कार्कीलगायतका व्यक्तिहरु पनि पक्राउ परेको उनले बताए । प्रशासनले ती चारै जनालाई दुई÷चार दिन राखेर छाडे पनि आफूहरुले वर्ष दिनसम्म कष्ट काटेको उनको दुखेसो थियो ।
      ‘तत्कालीन अञ्चलाधीश जगदीश खड्काको आदेशमा मसहित भाइ नन्दलाल उपाध्याय, बुहारी देवीकन्या उपाध्याय र जोखे कार्कीलाई पक्रेर लग्यो’, उनले भने, ‘तत्कालीन केन्द्रीय कारागार जुम्ला र क्षेत्रीय सुर्खेत गरेर एक वर्ष जेल सजाय भुक्तान गरेँ’, दुःख पोख्दै उपाध्यायले सुनाए, ‘चार जनाविरुद्ध हालिएको मुद्दा जितियो तर के गर्नु मुद्दा जिते पनि अहिलेसम्म हामीले आफ्ना सुनका ५७ असर्फी पाएका छैनौँ ।’
      त्यसैबीच, उनले बिरहको गीत ओकले

      एक त कानु, एक त नानु (सानो) उही पनि रहेन ।
      मेरोजस्तो घटी कर्म कसैको भएन ।।

      उनका अनुसार सुन पाउने जोत्ने हली जोखे कार्की र घरधनी धनलाल उपाध्यायको मृत्यु भइसकेको छ । यद्यपि आफूहरुले जितेको फैसला र फैसलाअनुसार पाउन नसकेको धन र क्षतिपूर्तिका विषयमा अहिलेसम्मका कुनै पनि सरकारले नबोलेको उनको गुनासो छ ।
      प्रहरी प्रशासनमा काम गर्ने मुगु कार्कीबाडा निवासी दियप्रसादको सुराकीले आफूलाई अप्ठ्यारोमा पारेको उनको भनाइ थियो । भुतपूर्व सहायकमन्त्री स्व अदनसिंह कठायतले तत्कालीन पञ्चायतकालीन ऐन पल्टाएर आफूहरुलाई मुद्दा लगाएको र त्यही मुद्दाअनुरुप अञ्चलाधीशको अड्डामा ५७ सुनका असर्फी दाखिला गरिएको उपाध्यायले बताए । जुन सुनको असर्फीहरुको अभिलेख पुरातत्व विभागमा र वसन्तपुर सङ्ग्राहलयमा राखिएको उनको भनाइ थियो ।
      नन्दलाल उपाध्यायले दुखेसो पोख्दै भने, ‘आफ्नै गडा (गह्रा) मा सुन पाउनु निकै ठूलो दुर्भाग्य भयो । हामी त वास्तविक सुनधनी हौँ, लुटेरा होइनौँ । सुन पाउनु हाम्रो अपराध थिएन न त कुनै भूल नै । बिडम्बना, तत्कालीन पञ्चायती राज्यसत्ताले आफ्नै गडा (गह्रा) मा पाएको सुनका असर्फी खोसेर मात्र लिएन, जेलमै कोचेर यातनासमेत दियो ।’
      उनले अगाडि भने, ‘सुन पाउँदा अत्यधिक दुःख पाइयो । भाइ धनलाल उपाध्याय र हली जोखे कार्की त्रिपुरेश्वर काठमाडौँ जेलमा सरुवा गरेर दुःख दिइयो । मैले जुम्ला, दैलेख, सुर्खेत, पोखरा धाउनुप¥यो । खल्तीमा धन पनि रहेन । न राज्यले हामीलाई चिन्यो न त सुन पाइएको ठाउँको उत्खनन र जग्गाको उचित सुरक्षा गर्ने वातावरण मिलायो ।’
      ‘अन्ततः विसं २०४६ तिर मुद्दा हाम्रै पक्षमा फैसला भयो । उतिबेला नै फैसला हाम्रा नाममा भए पनि राज्यले हामीलाई ५७ सुनका (सिक्का) असर्फी वा त्यो बराबरको धन अहिलेसम्म फिर्ता गरेको छैन । यदि फैसलाको कार्यान्वयन नगरिए त्यही लिएर राज्यसामु पुग्ने उनको चेतावनी थियो ।
      राणाकालीन, निर्दलीय पञ्चायती व्यवस्था, बहुदल हुँदै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था आए पनि आजका दिनसम्म आफूहरुले न्याय नपाएको उनको जिकिर थियो । तत्कालीन राज्य व्यवस्था पतन भइसकेकाले अहिलेको सरकारले आफ्ना दुःख बुझिदिनुपर्ने उनको आग्रह छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १७ कार्तिक २०७६, आईतवार १३:१२
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १७ कार्तिक २०७६, आईतवार १३:१२
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १७ कार्तिक २०७६, आईतवार १३:१२
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १७ कार्तिक २०७६, आईतवार १३:१२
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १७ कार्तिक २०७६, आईतवार १३:१२
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १७ कार्तिक २०७६, आईतवार १३:१२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement