Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णालीले नचिनेको अन्तर्राष्ट्रिय अल्ट्रा धाविका सुनमाया बुढा

      दुल्लु खबर by दुल्लु खबर
      १६ कार्तिक २०७६, शनिबार १३:३०
      123
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      कर्णालीले नचिनेको अन्तर्राष्ट्रिय अल्ट्रा धाविका सुनमाया बुढा
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । जसरी जमैकाका उसेन वोल्टले छोटो दुरीको दौडमा विज्ञानलाई चुनौती दिए । हिमचितुवा हरि रोकायाले अल्ट्रा दौडमा विश्व रेकर्ड राखे । मिरा राईले अल्ट्रामा विश्वभरि आफ्नो कीर्तिमानी परिचय बनाइन्, ठीक त्यसरी नै दौडमा केही नयाँ कीर्तिमान राख्ने चाहनाले हरेक दिन सताउँछ अल्ट्रा धाविका सुनमाया बुढा(२१)लाई ।
      खस सभ्यताको ओरिजिन बोकेको चौधविसको पातारासी गाउँपालिका पेरे गाउँमा जन्मिएकी सुनमायाको दौडमा एक नयाँ उत्कन्ठा छ । देशको नाउँ उँचो पारुँ । जुम्लाको नाउँ विश्वमा फैलाऊ र चौधविसको नयाँ परिचय बनाऊँ ।
      २०६८ देखि दौडिएकी सुनमायालाई असम्भव केही छैन भन्ने कुराको दर्शन दौडले नै दियो । विद्यालयस्तरीय जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय प्रतिस्पर्धामा ५०० मि. र १५०० मि. दौडमा २०६९ मा सवै तहमा प्रथम भएपछि एउटा नयाँ जाँगर पैदा भयो ।
      विद्यालयमा रहरले दौडिएकी सुनमायाले दौडमा नयाँ सपना बुन्न थालिन् र २०७२ को एसएलसीपछि सुनमायाको जीवनमा दौड, दौड र फेरि पनि दौडको सूत्र अहोरात्र लागू भएको छ । उनले कर्णाली स्पोर्टस् क्लव जुम्लामा आवद्ध भएर विश्व चर्चित हरि रोकायासँग प्रशिक्षण लिइरहेकी छिन् । हरि रोकायाको सानिन्ध्यता, मिरा राईसँगको मित्रता, धुव्रविक्रम मल्लको प्रेरणा तथा कर्णाली स्पोर्टस क्लवको छहारी सुनमायाले दौडमै पाएका जीवनका सुन्दर उपहारहरु हुन् ।
      सुनमायाले विद्यालयस्तरीयदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेकी छिन् । चार बर्षदखि विश्वभरिका विभिन्न दौडमा सहभागी भएकी सुनमायाले धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एमएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्र्ड ट्रेल सिरिजमा सहभागी तथा पदक जितेकी छिन् ।

      Image result for धाविका सुनमाया बुढा
      सुनमायालाई पदक जित्नु एक लत बनेको छ । दौडमा नै करियर बनाएर नयाँ कीर्तिमानको सपनाले सुनमायालाई दौडिन जाँगर चलिरहेको छ । स्वास्थ्यले साथ दिएमा दौडेरै करियर बनाउन सकिने आत्मविश्वास जागृत भएको छ ।
      सुरु सुरुमा दौडिदा दौडसम्बन्धी कुनै ज्ञान थिएन सुनमायासँग । एउटा रहरले दौडिएकी सुनमायालाई दौडको ज्ञान हरि रोकायाले दिए । पहिलो पटक काठमाडौँमा राष्ट्रिय प्रतियोगितामा गाडीमा आउँदा वान्ता भएकोले निकै गाह्रो भएको अनुभूति छ सुनमायासँग ।
      नौ कक्षामा दुई महिना ट्रेनिङ लिएर केही समय हराइन् पनि सुनमाया । जव समाचारहरुमा विश्वरुपा बुढा, मिरा राईहरु आउन थाले । सामान्य ज्ञानमा पढ्नु पर्ने भयो, तव सुनमायालाई फेरि दौडको सपना जागृत भयो । नाम र परिचयको भोक जागृत भयो । हरि रोकायाको प्रशिक्षणलाई थेग्न नसकी घर फर्केकी सुनमाया पुनः प्रशिक्षणमा फर्किन् र विगत चार बर्षदेखि निरन्तर दौडिरहेकी छिन् ।
      निराशालाई, कठिन परिस्थितिलाई झेल्दै एउटा नयाँ आशाको दियो बनेकी छिन् । विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी भएपछि नेपालको ट्रेनिङ, डाइट, व्यवस्थापन निकै कमजोर भएको पत्तो पाइन सुनमायाले । राज्यको कमजोर व्यवस्थापनले खेलाडीहरु आशावादी होइन निराश हुने र राम्रा प्रतिभाहरु वाहिरिने संकटलाई अनुभूति गरिन् उनले ।
      यार्सान्यूजसँग सुनमायाले राज्यको कमजोर व्यवस्थापनलाई पनि सकरात्मक उर्जामा फेर्दै दौडमा निरन्तर रहने बताइन् । उनले खेलकै दौरान स्वीजरल्याण्ड, हङकङ, चिन, फ्रान्स, इटली, मलेसिया र अष्ट्रिया भ्रमण गरेकी छिन् । स्वीजरल्याण्डबाट नेपाल फर्किने क्रममा वासिङ मेसिनमा भिजेको पासपोर्टमा फोटो नचिनिने र अक्षर मात्र बुझिने खालको थियो । अंग्रेजी भाषा नजानेकै हुनाले ट्रान्जिटमा भोगेको चुनौतीले सुनमायालाई अंगे्रजी जान्नै पर्ने चुनौती थपियो र सिकिन् पनि ।
      सुनमाया अल्ट्राको विश्वस्तरीय प्रतियोगिता गोल्डेन वल्र्ड ट्रेल सिरिजमा विश्वव्यापी चौथो भइन् भने नेपालबाट प्रथम । कर्णाली स्पोर्टस् क्लवका अध्यक्ष सरोज शाहीको विश्लेषणमा ‘सुनमायाको उपलब्धीलाई राज्यले गौरव गर्न नै सकेको छैन । सुनमाया जुम्लाले उत्पादन गरेको विश्वस्तरीय अल्ट्रा धावक हुन् ।’

      सुनमायाको पाइला पछ्याउँदै उनकी वहिनी राममाया पनि दौडिरहेकी छिन् । प्रथम जुम्ला रारा अल्ट्रा म्याराथनमा सुनमाया बुढा प्रथम भएकी थिइन् भने दोस्रो रारा अल्ट्रा म्याराथनमा सुनमायाकी वहिनी राममाया बुढा प्रथम भइन् । ४९ किलोमिटरको एउटै प्रतियोगितामा दिदीवहिनीले जितेको सायद यो वल्र्ड रेकर्ड नै होला ।
      सुनमायाले दौडेर जितेका उपलब्धीहरु नेपालले सम्झिनलायक छन् । नेपालमा राज्यले लगानी गरेका क्षेत्रभन्दा बाहिरबाट अन्तर्रा्ष्ट्रिय उपलब्धीहरु हासिल हुनु राज्यकै लागि चुनौती हो ।
      कर्णाली प्रदेशले पर्यटन प्रवद्र्धन गर्नका लागि सुनमाया बुढाजस्ता अन्तर्राष्ट्रिय धाविकाहरुलाई आफ्नो व्रान्ड एम्वेसडर बनाउँदा फाइदा हुने लेखक रामसिंह रावलको तर्क छ ।
      नजिकको तीर्थ हेलाको उखान सुनमायाको हकमा पनि लागू हुन्छ । पर्यटन, खेल प्रवद्र्धनका नाममा अनावश्यक खर्च गरिरहेका गाउँपालिका, नगरपालिका र प्रदेश सरकारका लागि सुनमायाहरु एउटा फरक उदाहरण हुन् । कर्णाली स्पोर्टस क्लवको छहारी, हरि रोकायाको प्रशिक्षण र विभिन्न क्षेत्रको स्पोन्सरमा संसारभरि दौडेर जितिरहेका छोरीहरुका लागि स्थानीय सरकारले स्पोन्सर नै गर्दैन । पातारासी गाउँपालिकाका लागि सुनमाया एक दुर्लभ हिरा हुन् । गाउँपालिका, प्रदेश र नेपाल सरकारले नचिने पनि विश्वले अल्ट्रा धावनमा सुनमायालाई चिनेकोमा खुशी प्रकट गर्नुहुन्छ प्रशिक्षक हरि रोकाया ।
      सुनमायालाई ग्लोवल स्पोर्टस फाउन्डेशनले विश्वव्यापी रुपमा स्पोर्टस र सामाजिक कार्यमा सहभागिताका आधारमा १०१८ मा १० हजार डलरको पुरस्कार दिएको छ ।
      सुनमाया राष्ट्रिय स्तरको प्रतियोगिताका लागि पनि निकै उत्सुक छिन् तर एउटा राष्ट्रिय प्रतियोगिताका लागि पाँच बर्ष कुर्नुपर्ने स्थिति छ । बर्षौसम्म राष्ट्रिय प्रतियोगिता कुरेर वस्न नसकिने हुनाले अल्ट्रामा ध्यान दिनुपरेको सुनमायाको जिकिर छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        १६ कार्तिक २०७६, शनिबार १३:३०
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १६ कार्तिक २०७६, शनिबार १३:३०
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १६ कार्तिक २०७६, शनिबार १३:३०
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १६ कार्तिक २०७६, शनिबार १३:३०
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १६ कार्तिक २०७६, शनिबार १३:३०
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १६ कार्तिक २०७६, शनिबार १३:३०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.