Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णाली प्रदेश विकासको मुल प्रवाहमा आउँछ : मन्त्री बस्नेत

      दुल्लु खबर by दुल्लु खबर
      २ कार्तिक २०७६, शनिबार १३:०४
      157
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कर्णाली प्रदेश विकासको मुल प्रवाहमा आउँछ : मन्त्री बस्नेत
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीलाई राष्ट्रिय विकासको मुल प्रवाहमा समावेश गर्ने प्रक्रिया जारी रहेको बताएका छन् । सबैभन्दा सबै हिसाबले पछि परेको कर्णालीलाई तत्काल रातारात विकास गर्न नसकिने भन्दै मन्त्री बस्नेतले विकासको मार्गचित्र कोरिसकेको मन्त्री बस्नेतले बताए ।
      गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले हिजोको अस्थिर राजनीतिक अवस्थाका कारण कर्णालीको विकासको स्पष्ट खाका बन्न नसके पनि अब विकास निर्माणका लागि कुनै कसर बाँकी नरहने बताए । ‘विगतका सरकारहरू १ वर्ष पनि नटिक्ने गरेकाले विकासको उचित खाका बन्न नसकेको हो’ मन्त्री बस्नेतले भने, ‘अवका पूर्ण बहुमतको सरकारले विकास निर्माणमा कुनै कसर बाँकी राख्दैन । तपाइँहरू ढुक्क हुनुहोस् ।’
      विशेष गरी कर्णालीको समृद्धिका लागि राष्ट्रिय एजेन्डा बनाई अघि बढेको मन्त्री बस्नेतको भनाई छ । वर्तमान सरकार जनचाहना अनुरुप काम गर्न प्रतिवद्ध रहेको भन्दै उनले चालु आर्थिक वर्ष मुलुकको विकासका लागि महत्वपूर्ण रहने दावी गरे ।
      संघीयताको मर्म अनुसारका संरचना निर्माण र कानुन निर्माणमा समय खर्चनु परेकाले विकासले गति लिन नसकेको स्वीकार गर्दै मन्त्री बस्नेतले अव भने प्रदेशको पुनसंरचना निर्माणको काम द्रूत गतिमा हुने बताए । ‘कानुन निर्माण र संररचना निर्माणमा सरकारले अहिलेसम्म समय खर्च गरेको छ । जुन आवश्यक थियो’ उनले भने, ‘अव विकासले तीव्र गति लिन्छ ।’ पूर्व अभ्यास नभएकोले प्रदेश सरकारलाई काम गर्न कठिनाई भएको उनको भनाई थियो। पार्टीको एकताको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले केही स्थानीय तहमा एकीकरणले व्यवहारिक लिदै गरेको बताए ।
      कतिपय विभागीय कामले तिहार लगत्तै पूर्णता पाउने उनले जानकारी दिए । अर्को एक प्रसंगमा मन्त्री बस्नेतले चिनियाँ राष्ट्रपतिको भ्रमण कर्णालीको विकासका लागि उपललव्धिमूलक रहेको जिकीर गरे ।
      नेपाल र चीनबीच भएको सम्झौतमा सुर्खेत हिल्सा सडक निर्माणले प्राथमिकता पाएको उनको भनाई छ । सुर्खेतका बाढीपीडितको समस्या समाधान प्रक्रिया अघि वढेको बताउँदै उनले यसको समाधानका लागी सरकारले कानुन निर्माण गरिसकेकोे जानकारी दिए । साथै उनले भूमिहीनका लागि पनि सँगै समस्या समाधान गर्ने जानकारी दिए ।
      सुर्खेतमा विमानस्थल निर्माणका लागि जग्गाको समस्या भएको र समाधानका लागि आवश्यक तयारी भइरहेको उनले बताए । नेपालगंजबाट विद्युत प्रशारण लाइन विस्तार लगाएतका कामको प्रक्रिया अघि वढेको उनको भनाई थियो । भूमिहीनको समस्याको सरकारले समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
      यसैबीच मन्त्रिपरिषद हेरफेरको कुरा मिडिया बाजी मात्रै भएको बताएका छन् । मन्त्रिपरिषद हेरफेरको कुरा चल्न लागेको एक वर्ष भन्दै बढी समय भइसकेको भन्दै मन्त्री बस्नेतले अव त मिडियाले पनि लेख्दा पनि सोच्नु पर्ने बेला आएको बताए । ‘मन्त्री परिवर्तनका कुरा चलेको धेरै भइसक्यो। अझै पनि चल्दै छ’ उनले भने, ‘एक वर्षसम्म किन परिवर्तन भएन । मिडियाले पनि सोच्ने बेला आए जस्तो लाग्छ ।’ मन्त्री हेरफेरको हल्ला लामो समयदेखि चलिआए पनि त्यो मिडियाबाजी मात्रै भएको उनको तर्क छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: शक्ति बस्नेत

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २ कार्तिक २०७६, शनिबार १३:०४
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २ कार्तिक २०७६, शनिबार १३:०४
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २ कार्तिक २०७६, शनिबार १३:०४
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २ कार्तिक २०७६, शनिबार १३:०४
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २ कार्तिक २०७६, शनिबार १३:०४
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        २ कार्तिक २०७६, शनिबार १३:०४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement