Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      गर्भावस्था र व्यायाम

      दुल्लु खबर by दुल्लु खबर
      १ कार्तिक २०७६, शुक्रबार ०५:०४
      103
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      गर्भावस्था र व्यायाम
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      व्यायाम त्यो व्यवस्थित कर्म हो, जसले शरीरका अंगलाई सन्तुलित ढंगले सक्रिय बनाउन मद्दत गर्छ। व्यायामले मांसपेसी, जोर्नी र शरीरका भित्री अंगहरुलाई चुस्त राख्न सहयोग गर्छ। व्यायामले शारीरिक मात्र होइन, मानसिक रुपले समेत स्वस्थ तुल्याउँछ। व्यायामले शरीर लचिलो बनाउनुका साथै शरीरमा ऊर्जा थप्ने र काम गर्ने फुर्ति दिन्छ।

      व्यायाम जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ। किनभने व्यायामले कहिल्यै कसैलाई नराम्रो गरेको छैन। दैनिक व्यायाम गर्ने मानिस अन्य मानिसको तुलनमा फुर्तिला हुनुका साथै स्वस्थ देखिन्छन्।

      महिनावारी, गर्भावस्था र सुत्केरी अवस्थामा व्यायाम गर्नु हुँदैन भन्ने भनाइ छ। तर, यस्तो बेलामा पनि व्यायाम गर्नु जरुरी हुन्छ। महिनावारी, गर्भावस्था र सुत्केरी अवस्था भनेको सामान्य अवस्था होइन। यो अवस्थामा शरीर कमजोर भएको हुन्छ। हार्मोन परिवर्तन हुने हँुदा तनाव सिर्जना हुन्छ।

      यस्तो अवस्थामा आराम गर्दै चिल्लो, पिरो, तारेको खानेकुरा खाँदा अनावश्यक तौल बढ्ने सम्भावना हुनुका साथै मानिस अल्छी हुन्छन्। त्यसैले पौष्टिक आहार खानुका साथै दैनिक ३० देखि ४५ मिनेट शारीरिक व्यायाम आवश्यक पर्छ। महिनावारी भएको समयमा शरीरको माथिल्लो भागको मात्रै कसरत गर्न पनि सकिन्छ। कसरतले शरीरलाई ऊर्जा प्रदान गर्छ। साथै तनावमुक्त हुनसमेत सघाउँछ।

      गर्भवतीले कामै गर्नुहँुदैन, बच्चालाई असर गर्छ भन्ने सोचाइ गलत हो। गर्भवतीहरु अन्य समयको तुलनमा काम गर्न नसके पनि सामान्य घरको काम गर्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार आफ्नो शरीरले सक्ने शारीरिक कसरत गर्नुपर्छ। यो अवस्थामा शरीर कमजोर हुने हुँदा सामान्य अवस्थामा जस्तो कसरत गर्न नसके पनि सामान्य योग, ध्यान, हिँडडुल गर्न सकिन्छ। यस्तो अवस्थाको व्यायामले शरीरमा फुर्ती आउनुका साथै आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्छ।

      व्यायामले बच्चालाई सकारात्मक ऊर्जा प्रदान गर्छ। बच्चाको विकास गर्नुका साथै गर्भवतीले नियमित व्यायाम गर्नाले सामान्य तरिकाबाट बच्चा जन्मन सक्छ। शारीरिक कसरतले गर्भवस्थाको दुखाइ र पीडा हटाउन मद्दत गर्छ। स्टे«च र योग गर्दा दुखाइ कम गर्न सजिलो हुन्छ र हिँडाइले पेटका मांसपेसीहरुलाई बलियो बनाउँछ।

      यस्तो अवस्थामा व्यायाम नगर्दा बच्चाको विकासमा असर गर्नसक्छ र पेटको बच्चा शल्यक्रिया गरेर निकाल्नुपर्ने हुनसक्छ। व्यायाम नगर्दा तौल बढ्न गई शरीर कमजोर बन्दै जान्छ।

      सुत्केरी अवस्थामा बलियो बन्नुपर्छ भन्दै अनावश्यक चिल्लो, गुलियो खाने गरिन्छ, जसले शरीर बलियो बनाउनुको साटो तौल बढ्न गई आलश्य प्रदान गर्छ। आमाले खाएको कुरा बच्चाले दूधको माध्यमबाट खाने हुँदा बच्चाको विकासमा पनि अवरोध आउनसक्छ।

      सुत्केरी अवस्थामा स्वस्थ रहन आवश्यक व्यायामका साथै खानेकुरामा पनि ध्यान दिनुपर्छ। खानामा विशेषगरी हरियो सागसब्जी, माछा, बोसोरहित मासु, अन्डा, दूध र दूधबाट बनेका परिकार खानाले स्वास्थ्यलाई फाइदा गर्नुका साथै बच्चालाई पनि फाइदा गर्छ। चिल्लो, पिरो, अमिलो अत्यधिक मात्रमा खानाले आमाका साथै बच्चामा पनि अल्छीपन आउँछ।

      खाना थोरैथोरै गरेर खानुपर्छ, भोक लाग्यो भने पुनः खाने बानी बसाल्नुपर्छ। मैदाले बनेका खानेकुरा खानुभन्दा आँटाबाट बनेका प्ररिकार खानु स्वास्थ्यका हिसाबले राम्रो हुन्छ। खानाका साथै पानी पनि प्रशस्त मात्रामा पिउनु जरुरी हुन्छ।

      व्यायामका फाइदा 
      स्मरण शक्ति बढाउँछ
      तनाव मुक्त गर्छ
      रोग लाग्नबाट बचाउँछ
      उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोग नियन्त्रण गर्छ
      एकाग्रता ल्याउन मद्दत पुर्‍याउँछ
      मनमा आनन्दको अनुभूति दिलाउँछ

      (फिटनेस प्रशिक्षक खातुनसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित स्वास्थ्य खबर पत्रिकाबाट साभार)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: स्वास्थ्य टिप्स

        Related Posts

        विदेश भ्रमणलाई २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता
        मुख्य समाचार

        ओमिक्रोन संक्रमित कस्तो अवस्थामा अस्पताल जाने?

        बालबालिकालाई चिसाेमा कति जाेखिम ?
        Uncategorized

        बालबालिकालाई चिसाेमा कति जाेखिम ?

        जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको नेतृत्व चयन, केन्द्रका लागि २४ गते मतदान हुने
        प्रदेश

        जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको नेतृत्व चयन, केन्द्रका लागि २४ गते मतदान हुने

        नेपालमा थप एक जनामा ओमिक्राेन पुष्टि
        मुख्य समाचार

        नेपालमा थप एक जनामा ओमिक्राेन पुष्टि

        कर्णालीमा संक्रमण हुनेभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर
        मुख्य समाचार

        थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

        दैलेखमा २२ बालबालिका सहित २ सय ३० एचआईभी/एड्स संक्रमित
        मुख्य समाचार

        दैलेखमा २२ बालबालिका सहित २ सय ३० एचआईभी/एड्स संक्रमित

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १ कार्तिक २०७६, शुक्रबार ०५:०४
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १ कार्तिक २०७६, शुक्रबार ०५:०४
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १ कार्तिक २०७६, शुक्रबार ०५:०४
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १ कार्तिक २०७६, शुक्रबार ०५:०४
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        १ कार्तिक २०७६, शुक्रबार ०५:०४
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        १ कार्तिक २०७६, शुक्रबार ०५:०४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement