Saturday, May 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णालीमा बालविवाहकाे अवस्था भयानक, ५२ प्रतिशतले गर्छन बालविवाह

      दुल्लु खबर by दुल्लु खबर
      ३० आश्विन २०७६, बिहीबार ०३:०४
      134
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      कर्णालीमा बालविवाहकाे अवस्था भयानक, ५२ प्रतिशतले गर्छन बालविवाह
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेशमा ५२ प्रतिशत बाल वालिका गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेशमा ५२ प्रतिशत बाल विवाह गर्ने गरेको सुर्खेतमा आयोजित बाल कचहरीमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
      कर्णाली प्रदेशमा बाल विवाहको यो तथ्याङ्क डर लाग्दो भएको सरोकारवालाहरुले जानकारी दिए ।
      कर्णाली प्रदेशमा बाल विवाहको तथ्याङ्क डरलाग्दो भएका कारणले यसको न्यूनीकरणका लागि कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ गर्न लागिएको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘बाल विवाह भयावह स्थिति भएर नै प्रदेश सरकारले जन्मेदेखि २० बर्ष उमेरसम्म प्रदेश सरकारले उनीको खाता खोल्ने र त्यसैमा पैसा जम्मा गरिदिन लागेका छौं ।’ उनले भने,‘ २० बर्ष उमेर पुगेपछि विवाह गरेमा उनीहरुले पैसा पाउँछन । उमेर नपुगी विवाह गरे त्यो खाताको पैसा पाउँदैनन् ।’
      कर्णाली प्रदेशमा अहिले ५२ प्रतिशत बाल विवाह हुने गरेकोमा त्यसमा ९८ प्रतिशतले भागी विवाह गर्ने गरेको २ प्रतिशत मात्र अभिभावकले विवाह गरिदिने गरेको बाल अधिकारकर्मी बाले विश्वकर्माले बताए । ‘बाल विवाह गर्नेमध्ये अधिंकासले भागी विवाह गर्ने गरेका छन् ।’ उनले भने,‘अभिभावकको सहमतिमा त थोरै मात्र हुने गरेको छ ।’

      कुन जिल्लामा कति प्रतिशत बाल विवाह

      सबैभन्दा बढी बालविवाह रुकुम पश्चिममा हुने तथ्याङ्क सार्वजनिक गरिएको छ । रुकुममा ७१.६ प्रतिशत, सल्यानमा ६९.८८ प्रतिशत, सुर्खेतमा ६८.८२ प्रतिशत, दैलेखमा ७०.६६ प्रतिशत बालविवाह हुने गरेको छ ।
      जाजरकोटमा ६५.८६, डोल्पामा ४९.९५ प्रतिशत, जुम्लामा ६९.७६ प्रतिशत, कालिकोटमा ५९.१७, मुगुमा ५७.३९ र हुम्लामा ५२.३८ प्रतिशत बाल विवाह हुने गरेको छ ।
      सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मका बालबालिकाले बाल विवाह गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
      सानै उमेरमा गर्भवती हुनेको संख्या
      सार्वजनिक गरिएको तथ्याङ्कमा कर्णाली प्रदेशमा २० वर्षभन्दा कम उमेरमा बितेको तीन वर्षमा गर्भवती हुने बालिकाको संख्या ४० हजार ९ सय ६१ रहेको छ । जसमध्ये डोल्पामा ६ सय ८७, मुगुमा २ हजार ३ सय २६, हुम्लामा ९ सय २, जुम्लामा २ हजार ८ सय ३०, कालिकोटमा २ हजार ५ सय ३८ जना गर्भवती भएका छन् ।
      यस्तै, दैलेखमा ४ हजार ६ सय ९६ जना, जाजरकोटमा ४ हजार २४, रुकुम पश्चिममा ७ हजार ५ सय ९० जना, सल्यानमा ६ हजार ६ सय ५२ जना र सुर्खेतमा सबैभन्दा बढी ८ हजार ७ सय १६ जना २० वर्षभन्दा कम उमेरमै गर्भवती भएका छन् ।

      बालविवाहले निम्त्याउने समस्या

      कम उमेरमै विवाह गरेको खण्डमा बालबालिकालाई धेरै ठूलो असर पर्ने बालरोग विशेषज्ञ डा. नवराज केसीको भनाइ छ । ‘मातृ मृत्युदर र शिशु मृत्युदर बढ्ने, पाठेघर खस्ने, विद्यालयमा पढाइ छुट्ने, पारिवारिक जिम्मेवारी लिनुपर्ने, पारिवारिक सम्बन्ध बिग्रँदै जाने र सम्बन्धविच्छेद हुने यसैको प्रमुख कारण हो,’ उनले भने, ‘उमेर नपुग्दै बच्चा जन्मने हुँदा बच्चा अस्वस्थ्य जन्मने, लैंिगक र घरेलु हिंसा हुने गरेको पाइएको छ । यसको निदानका लागि बालविवाह न्यूनीकरणबाहेक अन्य विकल्प छैन ।’
      सरकारका सामाजिक विकास मन्त्री दल रावलले भने सरकार एक्लैले चाहेर यस्ता सामाजिक अपराध रोक्न नसक्ने बताउँछन् ।
      ‘सरकार एक्लैले चाहेर हामी बालविवाह रोक्न सक्दैनौं । राज्यले आवश्यक नीति बनाउने, कानून बनाउने र कार्यान्वयन गर्ने गर्दछ,’ उनले भने, ‘समाजको तल्लो स्तरमा काम गर्ने विभिन्न नागरिक समाजका अगुवा, सञ्चारकर्मी र संघ–संस्थाहरुको सहयोगमा यी प्रथाहरू, कुरितीहरू अन्त्य गर्न सकिन्छ ।’ बालविवाह अन्त्यको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले दाबी गरे ।
      ‘सरकारको नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ भन्ने मूल नाराका साथ कार्यक्रम ल्याएका छौं । यसबाट कर्णालीका १२ हजार छोरीले प्रत्येक वर्ष लाभ पाउनेछन् । २० वर्षसम्म छोरीका लागि प्रदेश सरकारले बैंक खातामा १३ अर्ब रुपैंया जम्मा गरिदिनेछ,’ मन्त्री रावलले भने, ‘२० वर्ष पुगेपछि मात्रै छोरीले उक्त रकम झिक्न पाउने व्यवस्था गर्ने गरी हामी अघि बढेका छौं । बालविवाह गर्ने छोरीले उनको खातामा जम्मा हुने तीन लाख रुपैंया झिक्न पाउने छैनन् ।’
      यद्यपि छोरीको नाममा जम्मा भएको रकमलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगाई तीन लाखभन्दा ६ लाख रुपैयाँ दिन सकिन्छ भन्ने बारेमा प्रदेश सरकारले सोचिरहेको उनको भनाइ छ । मन्त्री रावलले प्रदेश सरकारले २०० भन्दा बढी छोरीलाई तीन वर्षे प्राविधिक शिक्षाका लागि छात्रवृत्ति दिई अध्यापन गराइरहेको बताउँदै चालू आर्थिक वर्षमा डाक्टर तथा इन्जिनियरिङ पढने छोरी बुहारीलाई छात्रवृत्ति दिने बताए ।
      ‘हाम्रो चाहना कर्णालीका छोरीबुहारी आत्मनिर्भर बनुन् भन्ने नै हो,’ मन्त्री रावलले भने, ‘त्यसका लागि थप प्रोत्साहन दिने र प्राविधिक शिक्षा लिन जोड दिने मन्त्रालयको योजना छ ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        ३० आश्विन २०७६, बिहीबार ०३:०४
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        ३० आश्विन २०७६, बिहीबार ०३:०४
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        ३० आश्विन २०७६, बिहीबार ०३:०४
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ३० आश्विन २०७६, बिहीबार ०३:०४
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ३० आश्विन २०७६, बिहीबार ०३:०४
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ३० आश्विन २०७६, बिहीबार ०३:०४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement